मधेशको जलसंकट समाधानका लागि साझा प्रयास आवश्यक : मन्त्री यादव

काठमाण्डौ – खानेपानी तथा ढल निकास मन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लामा व्याप्त खानेपानी संकट समाधानका लागि सबै क्षेत्रको साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभएको छ। पर्साको ठोरी गाउँपालिका–४ मा...

राष्ट्र बैंकद्वारा ५० रुपैयाँ दरका ४२ करोड थान नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाण्डौ- नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक सूचना प्रकाशित गर्दै सुरक्षित तरिकाले नोट...

झगडा छुट्याउन गएका दाईमाथी भाइले गरे खुकुरी प्रहार, दाईको मृत्यु

सिरहा – सिरहामा श्रीमान श्रीमती विचको झगडा छुट्याउन गएका आफनै दाईमाथी भाइले खुकुरी प्रहार गर्दा दाईको मृत्यु भएको छ। गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफनै दाईमाथी...

भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं- भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र...

भारत पुर्‍याएर अनलाइन ‘स्क्याम’ गराउन खोज्ने दुई नेपाली पक्राउ

काठमाडौं – भारतमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवालाई पुर्‍याई जबरजस्ती अनलाइन ठगी (स्क्यामिङ) गराउन बाध्य पार्ने गिरोहमा संलग्न दुई जना पक्राउ परेका छन्। मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका...

भारत–बेलायत मुक्त व्यापार सम्झौता सम्पन्न, व्यापार र आर्थिक साझेदारीमा ऐतिहासिक प्रगति

काठमाडौं- तीन वर्ष लामो वार्तापछि भारत र बेलायतबीच बहुप्रतिक्षित मुक्त व्यापार सम्झौता (Free Trade Agreement–FTA) अन्ततः सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किएर स्टार्मरको उपस्थितिमा यो...

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा भ्रमणमा, विभिन्न पूर्वाधार योजनाको उद्घाटन गर्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न पूर्वाधार परियोजनाको उद्घाटन तथा जनसभालाई सम्बोधन गर्ने उद्देश्यले महोत्तरी र बारा जिल्लाको भ्रमणमा जाँदै छन्। प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीका अनुसार प्रधानमन्त्री...

समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न बागमती प्रदेशको ताकेता

काठमाडौं- बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँचवटा सहकारी संस्थाका ऋणीहरूलाई आगामी भदौ मसान्त (भदौ ३१) भित्र ऋण तिर्न ताकेता गरेको छ। सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन...

विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने, एमालेको निर्णयविरुद्ध प्रतिवादको घोषणा हुने

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्न लागेकी छन्। उक्त सम्मेलनमार्फत उनले नेकपा एमालेले आफूलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिने निर्णयप्रति...

सेयर बजार लगातार ८ दिन उकालो, हाइड्रोपावर समूहको दबदबा कायम

काठमाडौं – विगत आठ कारोबार दिनदेखि नेप्से परिसूचक निरन्तर रूपमा उकालो लागिरहेको छ। यद्यपि पछिल्ला दुई दिन भने यसको वृद्धिदर एकल अंकमा सीमित बनेको छ। बुधबार ५.१७ अंकले बढेको सूचक...

जिवितलाइ मृत घोषणा गर्ने शैल्यशिखर नगरपालिकाका कृषि शाखा प्रमुख र मेयर छोरा पक्राउ

काठमाडौँ –  दार्चुलामा कृषक समूहको नाममा आएको कृषि अनुदान हिनामिनाको प्रयासमा संलग्न रहेको आरोपमा दुई जना सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका कृषि शाखाका प्रमुख दीपकराज विष्ट र...

रुसमा बेपत्ता भएको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, सबै ५० जनाको मृत्यु आशंका

काठमाडौं । रुसको साइबेरियामा केन्द्रीत अंगारा एयरलाइन्सको एउटा विमान उत्तरी रुसको घना जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा विमानमा सवार करिब ५० जनाको मृत्यु भएको आशंका गरिएको छ...