यहि भदौमा प्रहरीका ८९ जना अधिकृतहरू ३० वर्षे सेवा अविधि पूरा गरेर अवकास हुदै (सूचिसहित)

काठमाडाैं – १६ भदौमा नेपाल प्रहरीका करिब एक सय अधिकृतहरू ३० वर्षे सेवा अविधि पूरा गरेर अवकास हुदै छन् । राष्ट्रिय किताबखाना (प्रहरी)ले प्रहरी अतिरिक्तमहानिरीक्षक (एआईजीपी)देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म ८९...

न्यूरालिङ्कको दाबी- मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने दोस्रो परीक्षण सफल

काठमाडौँ । एलन मस्कको न्यूरालिङ्कले पक्षाघात भएका बिरामीहरूको लागि मस्तिष्क चिप्स बनाउन काम गरिरहेको छ । यस विषयमा न्यूरालिङ्कले दोस्रो परिक्षण सफल भएको जानकारी दिएको छ । न्यूरालिङ्कले वायरलेस चिप्स बनाएको...

युक्रेनको दावीः ६ लाख रुसी सैनिकको मृत्यु, ९५ गाउँ कब्जामा

किभ, ६ भदौं । युक्रेनले रुसका ६ लाख सैनिक मारेको दाबी गरेको छ ।   उसका अनुसार रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ ।   युक्रेनी...

मोदी रेल यात्रावाट युक्रेन पुग्ने, १० घन्टा लामो यात्रा हुने

किभ, ६ भदौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि पोल्याण्ड पुगेका छन् ।   उनी आज राति युक्रेन भ्रमणका लागि प्रस्थान गर्नेछन् । उनको भ्रमणको विशेष कुरा...

आन्ध्रप्रदेशमा एक उद्योगमा आगलागी हुदाँ १८ जनाको मृत्यु

हैदाराबाद, ६ भदौं । आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भयंकर आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । सो दुर्घटना परी अहिलेसम्म १८ जनाको मृत्यु भएको...

अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका व्यक्ति बारा प्रहरीद्वारा पक्राउ

सुरुची भण्डारी, बारा । बारा रौतहटलगाएतका जिल्लामा लामो समयदेखि अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको बिभिन्न मुद्धामा फरार रहेका रौतहट फतुवा...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

बेसहाराकी सहारा कल्पना भट्ट सम्मानित

काठमाडौं – दृष्टि पाउन्डेसनकी सञ्चालक वरिष्ठ समाजसेवी कल्पना भट्ट सम्मानित भएकी छन्। फाउन्डेसनमार्फत बेसहारा महिलालाई सहारा दिँदै आएकी भट्टलाई मंगलबार नेपाल प्रहरी श्रीमती संघले ४०औं वार्षिकोत्सवका अवरमा सम्मान गरेको हो।...

हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्धा दर्ता, राष्ट्रसंघको निगरानीमा छानबिन हुने

काठमाडौँ । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४...

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न...

घाँसी कुवाको पहिरो पन्छाउन शुरु, सडक सुचारु हुन समय लाग्ने

दमौली । तनहुँको घाँसी कुवा नजिक बुधबार साँझ खसेको पहिरोको कारण मुग्लिन-पोखरा सडक अहिले पनि अवरुद्ध रहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण मुग्लिन- पोखरा...

साफ यू-२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुदै

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने...