विज्ञापनसँग सम्बन्धित मुद्धाको सामना गर्दै गुगल

काठमाडौँ –  गुगलको सर्च इन्जिनलाई अवैध एकाधिकार घोषणा गरेको करिब एक महिनापछि आफ्नो विज्ञापन प्रविधिको बारेमा अर्को मुद्दाको सामना गरिरहेको छ । अमेरिकी न्याय विभाग र राज्यहरूले गुगलले अनलाइन प्रकाशकहरूलाई...

रोम विधान अनुमोदन किन नगरिएको भन्दै कारण सहित १५ दिन भित्र उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडाैं – रोम विधानको अनुमोदनको माग गर्दै सर्वोच्च अदालतमा भाद्र २३ परेको रिटमा आज अदालतले, अहिले सम्म यो विधान अनुमोदन किन नगरिएको भन्दै कारण सहित १५ दिन भित्र उपस्थित हुन...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल मधेश तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा...

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् । महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन नसकेको अवस्थामा...

नक्कली प्रमाण पत्र पेश गरि नियुक्ति लिएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र, डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लाल बहादुर बिकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी नियुक्ति लिएको आरोपमा मुद्धा दायर गरेको छ ।...

कांग्रेसमा विचार र आचरणको बहस आवश्यक छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा विचार र आचरणको बहस गर्नुपर्ने बेला भएको बताएका छन्। १११औं विपी जयन्तीका अवसरमा नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित ‘विपी चिन्तन र वर्तमान...

ईन्द्रजात्राको अक्षयकोष १५ करोड बनाउन पहल गर्छुं- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ईन्द्र जात्रा अन्तराष्ट्रिय रूपमा स्थापित भईसकेको बताएका छन् । सोमबार ईन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले...

भारतको दार्जिलिङमा ८ नेपाली सम्मानित

रौतहट । भारतको दार्जिलिङ स्थित एक समारोहका बिच ८ जना नेपालीलाई सम्मानित गरिएको छ । आईतवार दार्जिलिंगस्थित हिमालयन कलाको सभाहलमा ८ जना नेपालीलाई इण्डो नेपाल फ्रेन्डशिप पुरस्कारसहित सम्मानित गरिएको हो...

अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने

काठमाडौँ । सरकारले रेस्टुरेन्ट, बार, होटल, लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट) को दश प्रतिशत रकम फिर्ता गर्ने भएको छ । आन्तरिक...

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका...

साँस्कृतिक समाज नेपालले भाद्र २९ गते स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव गर्ने

काठमाडाैं – साँस्कृतिक समाज नेपालको आयोजनामा यहि भाद्र २९ गते स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुने भएको छ। सांस्कृतिक समाज नेपालका अध्यक्ष एवंम गायक राम प्रसाद अवस्थीको अध्यक्षता नेपाल...