काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतबाट एलन मस्कलाई फेरि झट्का दिएको छ । यसअघि सोसल मिडिया प्लेटफर्म एक्सलाई देशभर प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो । अब एक्स र स्याटेलाइट इन्टरनेट कम्पनी...
काठमाडाैँ – काठमाडाैँको पेप्सीकोला स्थित नेक्सस इन्टरनेशनल स्कूलले ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा विद्यालयमा शुक्रबार विविध कार्यक्रम गरि मनाएको छ ।
काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोरले मिडियासँग कुरा गरेका छन्। मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफुहरु आठदिनको लागि मात्र...
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहान पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको बजेट ३१...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने रास्वापाले जनाएको छ । बैठकमा विभिन्न ९ वटा एजेन्डामा...
काठमाडौँ – लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र पहिरोले जनजीवन प्रभावित भएको हो । हिजोअस्ति देखि नै सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको...
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयसहित...
काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएका छन् । केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार १३ सेप्टेम्बरमा जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सर्वोच्च अदालतले मदिरा...
अमेरिका – अमेरिकामा रहेको नर्थक्यारोलिना नेपाली साहित्य समाजले साहित्यिक अन्तरक्रिया तथा कवि गोष्ठी गरेको छ । साहित्यकार एवं नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलको स्वागत तथा सम्मानमा साहित्यीक गोष्ठी गरेको समाजका...
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । यसअघि भदौ १८ र...
विराटनगर । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक...