धौलागिरिमा पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेन

म्याग्दी– धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव...

भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढे, शय्याको अभावले भुइँमा राखेर बिरामीको उपचार

तनहुँ–तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ ।...

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

ललितपुर, महालक्ष्मी नगरपालिका-४ शिखर टोल बस्ने धुर्व रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ केरू टोल बस्ने ३३ वर्षीय कबि नगरकोटी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।...

अरनिको राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं – अरनिको राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको पाँचखाल नगरपालिका–८, पचासकिलो भन्ने स्थानमा गएराति सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि एकतर्फी खुलेको हो । जिल्ला प्रहरी कार्यालय...

राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई दशैँको टीका

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएका छन् । ओलीसँगै सरकारका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपतिबाट टीका लगाएका छन् । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३...

विजयादशमीका दिन पोखराका विभिन्न सातवटा रुटमा आज निःशुल्क बस सञ्चालन

पोखरा – विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् । यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा...

बैतडीमा एक युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ

बैतडी- बैतडीमा एक युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी...

काठमाडौंमा सवारीको चाप ह्वात्तै घट्यो

काठमाडौँ –  काठमाडौंमा सवारीको चाप ह्वात्तै घटेको छ । करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि चाप ह्वात्तै घटेको हो । काठमाडौंका मुख्‍य चोकहरूमा अहिले सवारीको चाप...

सुख्खा पहिरोले अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

काठमाडाैं – बीपी राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको रोशी–११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको सडक आंशिक रुपमा खुलेसँगै एकतर्फी गाडी चल्न थालेका छन् । बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा...

टुँडिखेलमा आज फूलपाती बढाइँ (फाेटाेफिचर)

काठमाडौं, २४ असाेज । नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँएकाे छ ।   सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने...

के रतनटाटाको मृत शरिर गिद्दलाइ खुवाउन लागिएको हो ?

मुम्बई, २४ असोज । बरिष्ठ व्यापारी रतन टाटाको बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ । उनको आज दिउँसो ४ बजे मुम्बईको वर्लीमा अन्तिम संस्कार गरिने छ ।...

च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउने

काठमाडौं, २४ असोज । नेकपा एमालेले कीर्तिपुर–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।   बल्खुको भवन भुकम्पले भत्काए पछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थान्तरण हुदैँ आएको...