स्थानीय तह उपनिर्वाचन, २०८१ मा उम्मेद्‍वारको लागि खर्चको हद निर्धारण

काठमाडाैँ  – आगामी मङ्सिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको लागि आयोगले खर्चको हद निर्धारण गरेको छ | स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख,...

नेकपा एमाले कञ्चनपुरद्वारा स्थानीय तहका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना

कञ्चनपुर – कञ्चनपुरमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार नेकपा (एमाले) कञ्चनपुर स्थानीय विकास विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभागका प्रमुख अशोक कुमार चन्दको अध्यक्षता...

शुक्लाफाँटा युथ नेटवर्कको आयोजना: शिक्षामा रूपान्तरणका लागि शैक्षिक बहस

कञ्चनपुर – शुक्लाफाँटा युथ नेटवर्कको आयोजनामा शिक्षामा रूपान्तरणका लागि शैक्षिक बहस कार्यक्रमको आयोजना गरिएको छ । शुक्लाफाँटा नगरपालिकामा रहेको शुक्लाफाँटा उद्योग वाणिज्य संघको सभा हलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो...

एकैसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरु फेरिए

काठमाडौं –  एकैसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरु फेरिएका छन् । गृह मन्त्रालयले सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको हो । जसमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी...

धादिङको थाक्रेमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं – धादिङको थाक्रेमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये तीन जनाको...

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध

वासिङ्टन डिसी– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह...

उपप्रधानमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता

वासिङ्टन डिसी– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत...

डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न...

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक फेरिए, कमलराम जोशीलाई जिम्मेवारी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका महानिर्देशक फेरिएका छन् । महानिर्देशकको जिम्मेवारीमा रहेका डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सरुवा गराएर जल तथा मौसम महाशाखा प्रमुख कमलराम...

शुद्ध व्यवसाय गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चामल, तेल तथा दाललगायतका वस्तु उपभोक्तालाई सहज र सुलभरुपमा उपलब्ध गराएर शुद्ध व्यवसाय गर्न सम्बद्ध व्यवसायीलाई आग्रह गर्नुभएको छ । मन्त्रालयमा आज...

कञ्चनपुरमा एक दम्पती मृत अवस्थामा भेटिए

कञ्चनपुर-  कञ्चनपुरमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका प्रहरीले जनाएको छ ।...

सबै सरकारी कार्यालयमा १० मिनेट डेंगीविरुद्धको अभियान सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – सरकारले शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेंगी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सबै सरकारी कार्यालयहरूमा डेंगी नियन्त्रणका...