पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुदै

लन्डन– नेपालमै पहिलोपटक सुन्दर पर्यटकीय नगर पोखरामा अन्तरराष्ट्रिय बेलुन महोत्सव हुने भएको छ । पोखरामा विगत ६ वर्षदेखि हट एअर बेलुन सञ्चालन गर्दै आएको बेलुन नेपालको आयोजनामा आगामी डिसेम्बर अन्तिम...

मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना, व्यापारिक कारोबारमा सहज हुने

काठमाडाैँ – माथिल्लो मुस्ताङको लोमान्थाङमा रहेको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ । चीनसँग सीमा जोडिएको यो स्थानमा अध्यागमन कार्यालय स्थापना गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।...

इन्ट्राको तिहार कार्यक्रममा नेपालीहरूसँगै रमाए अमेरिकी सांसद

वासिंगटन डिसी – अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा नेपालीहरुसंगै अमेरिकाका सांसदहरुले तिहार उत्सब मनाएका छन् । सस्कीहाना टाउनसिप मिडल स्कूलको अडिटोरियम हलमा आयोजित पुरस्कार वितरण एवं तिहार उत्सव कार्यक्रममा अमेरिकी संघीय...

काठमाडाैँबाट दिल्ली फर्किने तयारीमा रहेको जहाजमा बम राखेको सूचना आएपछि जाँच गरिदैँ

काठमाडौँ – काठमाडाैँबाट दिल्ली फर्किने तयारीमा रहेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि उडान रोकेर जाँच भइरहेको छ । जहाजलाई नेपालको सुरक्षा निकायले जाँच...

सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द

काठमाडौँ – सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ । कुल २१३ कम्पनीको सेयर मूल्य बढ्यो भने २८ कम्पनीको मूल्य घट्यो । दुई कम्पनीको मूल्य...

नेपाल राष्ट्र बैंकद्वारा तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री शुरु

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको हो । चाँदीको स्मारिका...

थाई एयर एसियालाई नेपाल उडानमा रोक

काठमाडौँ – थाई एयर एसियालाई नेपाल उडानमा रोक लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान थालेको एक महिनाभित्रै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्नुपर्ने सर्त पालना नगरेपछि नागरिक उड्डयन...

गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी

काठमाडौँ, ११ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको कला, संस्कृति तथा भूगोलसँग जोडेर पुर्खाको थातथलोका बारेमा जानकारी दिन र नेपालमा नै लगानी गर्नसक्ने अनुकूल वातावरणको...

साताको पहिलो दिन आज नेप्से एकल अंकले घट्यो

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेप्से एकल अंकले घटेर २६१७ मा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१९ अंक घटेको हो ।  बिहीबार ५ अर्ब ४१...

गैरआवासीय नेपालीका कारण हाम्राे राष्ट्रियता बलियो बनेकाे छ: गृहमन्त्री लेखक

  काठमाडौं – गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएकाे बताउनु भएकाे छ । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालकाे राष्ट्रियता...

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ । गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजत गैह्रआवासीय...