नेशनल प्याब्सन काठमाडौँः खेलकुद सप्ताहको सातौं संस्करण मंसिर २१ गतेबाट सुरू हुने

काठमाडौं – नेशनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा सञ्चालन हुन गइरहेको खेलकुद सप्ताहको सातौं संस्करण यहि मंसिर २१ गते एक भव्य उद्घाटन समारोहका बिच सुरु हुने भएको छ । बुधबार...

नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताहको सातौं संस्करण मंसिर २१ गतेबाट सुरू हुने

नेशनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा सञ्चालन हुन गइरहेको खेलकुद सप्ताहको सातौं संस्करण यहि मंसिर २१ गते एक भव्य उद्घाटन समारोहका बिच सुरु हुने नेशनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा...

आजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने

काठमाडौं, १९ पुस । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली...

एनपीएलकाे आजकाे पहिलाे खेलमा कर्णाली र काठमाडौं भिडदैँ

मंसिर १९ गते । आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुदैँछ ।   आजको पहिलो खेलमा काठमाडौं र कर्णालीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   त्रिभुवन विश्वबिधालय,...

प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने

काठमाडौं, १९ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् ।   गत सोमवार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफनो भ्रमणको तेस्रो दिन पेकिङ विश्वबिधालयमा...

एप्पलमाथि आफ्ना कर्मचारीको जासुसी गरेको आरोप, कर्मचारीले नै हाले मुद्दा

क्यार्लिफोनिया, १९ मंसीर । टेक कम्पनी एप्पल माथी आफ्ना यन्त्र र आईक्लाउड खाताहरूमार्फत आफ्ना कर्मचारी माथी गैरकानूनी रूपमा जासुसी गरेको आरोप लागेको छ।   कम्पनीको डिजिटल विज्ञापन विभागमा कार्यरत कर्मचारी...

सयौं वर्ष पुराना भक्तपुरका ऐतिहासिक निर्माणाधिन सम्पदाहरुको विजुक्छेंको टोलीले गरयो निरीक्षण

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायतको टोलीले मंगलबार भक्तपुर नगरका विभिन्न तीन ठाउँंहरुमा निर्माणाधिन सयौं वर्ष पुराना निर्माणाधिन ऐतिहासिक सम्पदाहरुको निरीक्षण गरेको छ । भक्तपुर...

एनपीएलको दोस्रो खेलः बिराटनगर र लुम्बनी बिच प्रतिस्पर्धा हुने

मंसिर १९ गते । आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुदैँछ ।   आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सको बिचमा प्रतिस्पर्धा हुदैँछ ।  ...

संङघीय संसदका दुइ समितिको बैठक बस्दै

काठमाडौं, १९ मंसीर । संघीय संसद अन्तर्गतका दुइवटा समितिको बैठक बस्दैछ ।   जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछन् ।...

एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजीकाठमाडौ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा पराजित भएको छ ।    आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको हो । चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिन बाध्य भएको हो ।    पोखराका लागि नारायण जोशीले मा सर्वाधिक ३० रन जोडे पनि सो खेलमा मार्कस क्रिचलेले १७ रन जोड्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्था भोग्नु परयो । कप्तान कप्तान तथा ओपनर कुशल भुर्तेल शुन्यमा बाहिरए पछि सो खेलमा दिलिप नाथ ४, बास डे लिड शुन्य, किरण ठगुन्ना १, दिनेश खरेल १, रायमन रेइफर १, विपीन खत्री ९ र माइकल लिस्क शुन्य रनमा आउट हुनु परेको थियो ।    उता, बलिङमा चितवनका शोहिल तन्भिर, लुक बेन्केनस्टाइन र रिजन ढकालले ३–३ विकेट लिएका छन् । तन्भिरले पहिलो ओभर र रिजनले चौथो ओभरमा ३–३ विकेट लिन सफल भएका थिए । टस हारेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रनको लक्ष्य दिएको थियो ।  

काठमाडौ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा पराजित भएको छ ।   आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको हो । चितवनले दिएको...

राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्री सिंहद्वारा मेलाको उद्घाटन

सञ्जय मिश्रा रौतहट १८ मंसिर। कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले रौतहटको पूर्वुभेग गढीमाई नगरपालिका  ४ सुन्दरपुर स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला महोत्सव २०८१ को उद्घाटन गरेका छन्...

चीनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान

काठमाडौं, १८ मंसीर। चीनका  राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन अारएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच...