काठमाडाैँ – नेपाल प्रहरीले जवान पदका लागि नयाँ भर्ना खोलेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखाअन्तर्गतको भर्ना छनौट शाखाले १ हजार एक सय ६५ पदमा नयाँ भर्ना...
काठमाडौं, २१ मंसीर । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका...
काठमाडाैँ – सातौँ नेक्सस् कप फुटवल प्रतियोगिता २०८१ सुरू भएको छ । भक्तपुरको मध्यपुरथिमीमा रहेको मध्यपुर युथ क्लबको ग्राउण्ड सानोठिमीमा उद्घाटन खेल नेक्सस् इन्टरनेशनल एकेडेमी र गेटवे एकुडेमी बीच भएको...
काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेल काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । काठमाण्डु करण केसीको...
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुनेछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ । उद्घाटन खेलमा...
अफ्रिका, २० मंसीर । मध्य अफ्रिकामा रुसका वाग्नरका संस्थापक प्रिगोजिनको प्रतिमा अनावरण गरिएको छ। मध्य अफ्रिकी गणतन्त्रमा रुसको भाडाका सिपाही वाग्नर समूहका दिवंगत नेता येभगेनी प्रिगोजिनको सम्मानमा एउटा स्मारक...
बेइजिङ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन । चीनको औपचारिक भ्रमणमा रहनुभएका उनले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन...
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चार दिने भारत भ्रमणमा जाने भएका छन्। उनी मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जाने भएका हुन्। भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक...
काठमाडौं- पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित छविलाल जोशी, जिबी राई, रामबहादुर...
बारा, १९ मंसीर । गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गरेका छन् । बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा...
काठमाडौं, १९ मंसीर । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा...
सुनसरी – धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय...