आगलागीमा परी एकजनाको मृत्यु, नौ जना घाइते

काठमाडौँ– काठमाडौँसहित विभिन्न जिल्लाका २१ स्थानमा आगलागीका घटना घटेका छन् । पछिल्लो २४ घण्टामा आगलागीमा परी काठमाडौँको बुढानीलकण्ठमा एकजनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा गरी नौ जना घाइते भएका...

रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतको अनुमति

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा ५२ दिनदेखि...

सातौँ नेक्सस् कप फुटवल प्रतियोगिता अन्तर्गत भोलिदेखि क्वाटरफाइनलका खेलहरु हुने

काठमाडौं – सातौँ नेक्सस् कप फुटवल प्रतियोगिता अन्तर्गत नक आउट चरणका खेलहरु सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा ब्रह्मकुञ्ज विजयी भएको छ । ग्लोबल पब्लिक स्कुललाई ८–० गोल...

एनप्याबसन काठमाडाैँको खेलकुद सप्ताह: फुटसलका खेलहरू सम्पन्न, अमर आदर्श स्कुल प्रथम

काठमाडौं – नेशनल प्याबसन काठमाडाैँको  खेलकुद सप्ताह अन्तर्गत फुटसल तर्फका सम्पूर्ण खेलहरू सम्पन्न भएका छन । कमलादीस्थित युनिग्लोब कलेजको फुटसल तर्फका खेल सम्पन्न गरेको खेल सयोजक निराजन आचार्यले जानकारी दिनुभयो...

बाजुरामा जीप दुर्घटना हुदा लेकम गाउँपालिकाका दुई जनाको मृत्यु

बाजुरा -बाजुरामा स्कारपीयो जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बाजुरा सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको...

म्याद थपका लागि रास्वपा सभापति लामिछाने कास्की जिल्ला अदालतमा

पोखरा –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालदतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेमाथि १३ दिन...

प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापामा

झापा – प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आउनुभएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी...

एनपिएलमा जनकपुर लगातार चौथो जीत

काठमाडौँ – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको छ । प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जीत हो ।...

रवि लामिछानेलाई पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै रास्वपाको उजुरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै रास्वपाले राष्ट्रिय मानवअधिकार आयोग समक्ष उजुरी दिएको छ । २ कात्तिकमा प्रहरीले पक्राउ...

कृष्णभीरमा आज दुर्घटनामा परेको ग्यास बुलेटका चालक र सहचालकको अवस्था अझै अज्ञात

काठमाडौं – धादिङको कृष्णभीरमा आज दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको अवस्था अझै अज्ञात रहेको छ । धादिङ प्रहरीका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी...

कैलालीमा एक करोड बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ

काठमाण्डौ – कैलालीमा सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरैको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका वडा नम्बर–५ मा रहेको कौवाखेडा सीमा ईलाकाबाट उनीहरुलाई...

सिरियाको विद्रोही समूह राजधानी कब्जा गर्न दमास्कसमा प्रवेश

सिरियाको विद्रोही समूह राजधानी कब्जा गर्ने योजना स्वरुप दमास्कसमा प्रवेश गरेको छ । तेस्रो ठूलो शहर होम्स कब्जामा लिए लगत्तै विद्रोही लडाकु राजधानी दमास्कसमा प्रवेश गरिरहेका विद्रोहीले आफ्नो टेलिग्राम च्यानलमार्फत...