काठमाडौँ उपत्यकामा चिसो बढ्दो क्रममा, न्यूनतम तापक्रम चार डिग्री सेल्सियस

काठमाडौँ– काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम चार...

सातौँ नेक्सस् कपमा नेक्सस्, लाइसियम, एकलब्य र ब्रह्मकुञ्ज सेमिफाइनलका लागि छनोट

काठमाडौं – सातौँ नेक्सस् कप फुटवल प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलतर्फका खेलहरु सम्पन्न भएका छन् । भक्तपुरस्थित मध्यपुर युथ क्लबको खेल मैदानमा जारी फुटवलमा नेक्सस् स्कुल, लाइसियम स्कुल, एकलब्य स्कुल र ब्रह्मकुञ्ज...

अर्किड आइडल सिजन १० को अडिसन राउण्ड सम्पन्न, ८५ जना सेमिफाइनलका लागि छनोट

काठमाडाैं – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले गायन तर्फको अर्किड आइडल सिजन १० को अडिसन राउण्ड सम्पन्न भएको छ । सिजन ९ मा...

एनपिएल क्रिकेटः लुम्बिनी लायन्सको पहिलो जित

काठमाडौँ-  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्स चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी...

पर्सामा रवि लामिछानेको बयान सुरु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बयान सुरु भएको छ । मंगलबार बिहान १० बजे वकिल कार्यालयमा उपस्थित गराएर बयान सुरु गरिएको...

नेसनल प्याव्सन भक्तपुरको प्रस्तुतिमा रहेको स्पीकर भक्तपुर-२०८१ सिजन १ सम्पन्न

भक्तपुरः नेसनल प्याव्सन भक्तपुरको प्रस्तुति स्पीकर भक्तपुर-२०८१ सिजन १ नमस्ते ख्वप्प टेलिभिजनको संयोजन एवं व्यवस्थापनमा सम्पन्न भएको छ । स्पीकर भक्तपुर सिजन १ को विजेता रुवी भ्याली स्कुलकी करिषा गौतम...

आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार...

एनपीएलमा आज दुई खेल हुँदै, चितवन र लुम्बिनीबीच तथा कर्णाली र पोखराबीच खेल हुने

काठमाडौं – नेपाल प्रिमियर लिग ( एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान नौ बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा...

एनप्याबसन काठमाडाैँको खेलकुद सप्ताह अन्तर्गत कबड्डी प्रतियोगितामा भीमेश्वर बन्यो विजेता

काठमाडौं – नेशनल प्याबसन काठमाडाैँको खेलकुद सप्ताह अन्तर्गत कबड्डी तर्फका सम्पूर्ण खेलहरू सम्पन्न भएका छन । सोमबार काठमाडौँको भीमसेनगोलामा रहेको अमर आदर्श इङ्गिस सेकेण्डरी स्कुलमा भएको कबड्डी प्रतियोगितामा छात्र र...

सातौँ नेक्सस् कप फुटवल प्रतियोगिता: नेक्सस् र लाइसियम सेमिफाइनलमा प्रवेश, भोलि दुइ खेल हुदैँ

काठमाडौं – सातौँ नेक्सस् कप फुटवल प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलतर्फका दुइ खेल सम्पन्न भएका छन् । भक्तपुरस्थित मध्यपुर युथ क्लबको खेल मैदानमा जारी फुटवलको पहिलो खेल नेक्सस् इन्टरनेशनल एकेडेमी र बेष्ट...

व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको छ : प्रधानमन्त्री

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गर्नुभएको छ । साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब...

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याउछौँ: प्रधानमन्त्री ओली

झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनुभएको छ । झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई...