भारतीय पर्यटकलाइ नम्बर प्लेटका आधारमा दुःख नदिन डिआइजी आचार्य निर्देशन्

सञ्जय मिश्रा रौतहट, ३० मंसिर। नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बरको सवारी धनीलाई नियतबस दुःख दिने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन्।   डिआईजी आचार्यले भारतीय...

सातौँ नेक्सस् कप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुदैँ

काठमाडौं – सातौँ नेक्सस् कप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुदैँ छ । विहान ११ बजे भक्तपुरको मध्यपुरथिमिमा रहेको मध्यपुर युथ एसोसिएसनको खेलमैदानमा खेल हुने छ । जसमा उपाधिका लागि...

प्रद्युम्न पौडेलको ‘हिमालमाथि उभिएर’ कविता संग्रह विमोचन

काठमाडौ– कवि प्रद्युम्नप्रसाद पौडेलद्वारा लिखित ‘हिमालमाथि उभिएर’ कविता संग्रह शनिबार एक भव्य समारोहका बीचमा विमोचन गरिएको छ । भक्तपुरको गठ्ठाघरमा कार्यक्रमका बीच मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उक्त कविता...

नेशनल प्याब्सन काठमाडौंद्वारा आयोजित सातौँ खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ – नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित सातौँ खेलकुद सप्ताह सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमकाबीच सप्ताहको समापन गरिएको छ । नेशनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत कुमार खड्काको सभापतित्वमा...

महाअभियाेग लागेका दक्षिण काेरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर

सियोल, २९ मंसिर । दक्षिण कोरियाका राष्ट्रपतिलाइ पदबाट हटाउने वा नहटाउने अब अदालतमा निर्भर रहने भएको छ। अन्तराष्ट्रिय मिडियाका अनुसार त्यहाँको संसदले २०४–८५ मतका आधारमा महाअभियोग प्रस्ताव पारित गरेका छन्...

अब विद्यालय तहको शिक्षा सीपयुक्त बनाउन जरूरी भइसक्याेः उपप्रधानमन्त्री सिंह

नवलपरासी, २९ मंसीर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान अहिलेको आवश्यक्ता सिपयुक्त शिक्षा भएको बताएका छन । शनिबार कावासोतीमा रहेको श्री शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै...

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्धः गृहमन्त्री लेखक

त्रिवेणी – गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दैै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आज नेपाल प्रेस युनियनले...

चितवन राइनोजसँग जनकपुर बोल्ट्स पराजित

काठमाडौँ- एनपीएल अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले  जनकपुर बोल्ट्सलाई ३२ रनले  पराजित गरेको छ ।  यो सँगै चितवन राइनोजन नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफ नजिक पुगेको छ...

काठमाडौँ गुर्खाज छ विकेटले विजयी

काठमाडौँ–  नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य...

राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेः अध्यक्ष प्रचण्ड

रुपन्देही २९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् । रुपन्देहीको...

एनपिएलः पोखराको काठमाडौँलाई १३९ रनको लक्ष्य

काठमाडौं, २९ मंसीर । पोखरा एभेन्जर्सले काठमाडौँं गुर्खाजलाई एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।   नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको...

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाज भिड्नेछन् । दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको...