सुनको मूल्य बढयो, चाँदीको स्थिर

काठमाडौं, १ पुस ।स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ ।   अघिल्लो दिन १ लाख ५० हजार ८ सय रहेको प्रतितोला सुनको मूल्यमा ४ सय रुपैयाँ...

काठमाडाैँमा हल्का तुवाँलो र तराईका केही ठाउँमा हुस्सु

काठमाडाैँ – आज काठमाडाैँ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला काठमाडाैँमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु लागेको छ ।...

एनपीएलमा आज समूह चरणको अन्तिम खेल कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बीच हुदैँ

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज समूह चरणको अन्तिम खेल कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बीच हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे खेल सुरु हुनेछ...

पेट्रोलको मूल्य बढ्यो तर डिजल र मट्टीतेलको मूल्य भने घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टीतेलको मूल्य भने घटाइएको छ । आज राति १२ बजेबाट लागू हुने गरी मूल्य समायोजन गरेको हो ।...

दार्चुलाको दोबाटामा खानेपानीको समस्या ज्यूँ का त्यूँ, लिफ्टिङ मर्मतको सुरसार छैन

काठमाडाैँ – दार्चुलाको शैल्यशिखर नगरपालिका–७ दोबाटा स्थित लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् । क्षति पुर्‍याएको लामो समय हुदा पनि समयमै मर्मत गर्न नसक्दा...

ज्यापू अक्षय कोषमा अहिले १० लाख दिईयो, अझ थपिन्छ: प्रधानमन्त्री

काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित...

सातौँ नेक्सस् कप फुटवल प्रतियोगिताको उपाधी ब्रह्मकुञ्ज स्कुल जित्यो

काठमाडौं – सातौँ नेक्सस् कप फुटवल प्रतियोगिताको उपाधी ब्रह्मकुञ्ज स्कुल जितेको छ । भक्तपुरको मध्यपुरथिमिमा रहेको मध्यपुर युथ एसोसिएसनको खेलमैदानमा आयोजक विद्यालय नेक्सस् स्कुलसँग भएको खेलमा ब्रह्मकुञ्ज स्कुल विजयी हुदैँ...

आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदै

काठमाण्डौ – आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदैछ । धानको विधिपूर्वक पूजाआजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल...

भारतीय पर्यटकलाइ नम्बर प्लेटका आधारमा दुःख नदिन डिआइजी आचार्य निर्देशन्

सञ्जय मिश्रा रौतहट, ३० मंसिर। नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बरको सवारी धनीलाई नियतबस दुःख दिने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन्।   डिआईजी आचार्यले भारतीय...

सातौँ नेक्सस् कप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुदैँ

काठमाडौं – सातौँ नेक्सस् कप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुदैँ छ । विहान ११ बजे भक्तपुरको मध्यपुरथिमिमा रहेको मध्यपुर युथ एसोसिएसनको खेलमैदानमा खेल हुने छ । जसमा उपाधिका लागि...

प्रद्युम्न पौडेलको ‘हिमालमाथि उभिएर’ कविता संग्रह विमोचन

काठमाडौ– कवि प्रद्युम्नप्रसाद पौडेलद्वारा लिखित ‘हिमालमाथि उभिएर’ कविता संग्रह शनिबार एक भव्य समारोहका बीचमा विमोचन गरिएको छ । भक्तपुरको गठ्ठाघरमा कार्यक्रमका बीच मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उक्त कविता...

नेशनल प्याब्सन काठमाडौंद्वारा आयोजित सातौँ खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ – नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित सातौँ खेलकुद सप्ताह सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमकाबीच सप्ताहको समापन गरिएको छ । नेशनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत कुमार खड्काको सभापतित्वमा...