महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छः प्रधानमन्त्री

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन ।   संकल्प संस्थाद्वारा आज...

डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी

काठमाडौं – डलर साट्ने प्रलोभन देखाएर ठगी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर १...

रूस निर्वासनमा रहेका सिरियाका पुर्व राष्ट्रपतिलाइ बिष हालेर मार्ने प्रयास, अनुसन्धान जारी

मस्को, १८ पुस । सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ।   बेलायती पत्रिका ‘द सन’मा प्रकाशित एक रिपोर्टका अनुसार मस्कोमा...

आजपा नेता विजय यादवले भेटे गुजरातका मन्त्री, भारतीय नेतासँगको भेटघाट जारी

काठमाडौं, १८ पुस । भारत भ्रमणमा रहेका  पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का स्थायी कमिटी सदस्य विजय यादव भारत प्रदेश राज्य गुजरातको ग्रामीण विकास, श्रम र...

पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको एजेन्डा तय

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गरेको छ । आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रिय समितिको बैठकका लागि अजेन्डा तय गरेको प्रवक्ता...

एमाले सचिवालय बैठक सुरू

काठमाडौं, १८ पुस । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय...

आइसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने

काठमाडौं ।  क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीका लागि लक्षीत गरेर  ‘क्यानडा समिट २०२५’ आयोजना हुने भएको छ। आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी)ले  बिहान...

जागिरको अन्तिम दिन अदालतमै गरे न्यायाधीशले आत्महत्या

काठमाडौं, १८ पुस । अदालतमै न्यायाधीशले आत्महत्या गरेपछि हलचल मच्चिएको छ । यो नराम्रो खबर जर्जियाबाट आएको हो ।   एक ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेललाइ अदालतका कर्मचारीले मृत अवस्थामा...

सुन चाँदीको मूल्यमा बृद्धि

काठमाडौ, १८ पुस। सुन चाँदीको मूल्य बढेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधवार १ लाख...

प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा बस्नेत निर्वाचित

महोत्तरी, १७ पुस। प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा विशाल बस्नेत निर्वाचित भएका छन   बर्दिवासमा भएको पाँचौं जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा १७ पदाधिकारी निर्वाचित गरेको हो । उपाध्यक्षमा विनय यादव,...

एकैदिन ३३ फरार प्रतिवादी पक्राउ

सञ्जय मिश्रा रौतहट १६ पुस। रौतहट स्थित प्रहरीले एकैदिनमा ३२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ भने लाखौं मुख्य बराबरको अबैध भारतीय सामान बरामद गरेको छ।   फैसला कार्वान्यन...

‘सस्तै’मा नेपाल प्रहरीको एआइजी पद, आफ्नालाई कतै नछुटाउने कुँवरको नीति

काठमाडौं – नेपाल प्रहरीमा अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पद बढुवा तथा अवकाशको ‘सिजन’ चलेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ नीतिअनुसार अब दुई एआइजी भागबण्डामा गर्ने...