काठमाडौं, २१ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ। शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बिहान देखि पुन बसिरहेको...
सञ्जय मिश्रा रौतहट २० पुस । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा...
सोलुखुम्बु, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तीव्रता दिन सरकारले कुनै कमी हुन नदिने बताएका छन । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज...
काठमाडौं, २० पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन । नेपाल राष्ट्रिय व्यवसायी...
काठमाडौं, २० पुस । कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टी महाधिवेसन गर्ने भएको छ । आज सम्मन्न केन्द्रिय समिति बैठकले २०८२ मंसीर १३–१५ गते काठमाडौंमा महाधिवेसन गर्ने निर्णय गरेको...
काठमाडौं, २० पुस । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन । सुस्मिताको मृत्यु पछि फरार रहेका भनिएका ओखलढुंगाका २३ वर्षीय...
काठमाडौं, २० पुस । नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रिय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिबेदन...
महोत्तरी, २० पुस । निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन महोत्तरीको ९ औ अधिबेशनको खुल्ला सत्रमा सरोकारवालाहरुले संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षामा ध्यान दिन नसकेको बताएका छन् । जिल्लाको गौशालास्थित रामनगरमा...
यही पौष १९ गते शुक्रबार त चाँदबाग स्कुलले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको छ। समारोहले एक विश्व एक परिवार भन्ने मर्मलाई झल्काउने गरी कार्यक्रमले राष्ट्रियता ,साम्प्रदायिक भावना अन्तर सांस्कृतिक सञ्चार...
काठमाडाैँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघको बरिष्ठ उपाध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन् । उहाँ नेपाल व्यापार संघको केन्द्रीय अध्यक्ष समेत रहनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौँ...
काठमाडौं, १९ पुस । आर्थिक अनियमिततामा मुछिएका स्वकिय सचिवलाइ लेखा समितिका सभापतिले निष्काषन गरेका छन । मेडिकल अध्ययन मामिलामा रकम लिएको खुले पछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले...
काठमाडौं, १९ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस...