फ्रान्सेली राष्ट्रपतिद्वारा लेबनानी सेनालाई सहयोग गर्ने प्रतिवद्धता

भ्रमणमा रहनुभएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले लेबनानी सेनालाई सहयोग गर्ने फ्रान्सको प्रतिवद्धतालाई पुनः पुष्टि गर्नुभएको छ । लेबनानी सैनिकहरूका लागि नयाँ तालिम केन्द्र स्थापना गर्ने योजनाको घोषणा पनि गर्नुभयो ।...

सुडानको ओमदुरमन शहरमा पिउने पानीको संकट

सुडानको राजधानी खार्तुमको उत्तरमा रहेको ओमदुरमन शहरले उत्तरी राज्यको मेरोवे बाँधमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) को आक्रमणका कारण विगत पाँच दिनदेखि पिउने पानीको ठूलो संकटको सामना गरिरहेको स्थानीय अधिकारीहरूले...

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा इजरायललाई लेबनानी भूभागबाट फिर्ता हुन आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सहमति भएको समयसीमाभित्र लेबनानी भूभागबाट इजरायली सेना फिर्ता लिन आह्वान गर्नुभएको छ । गुटेरेसले आफ्नो दुई दिने भ्रमणको अन्त्यमा बेरुतमा आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी...

प्रत्यारोपण केन्द्रमा पुकारचन्द्र श्रेष्ठको बदमासी : दाताले दिएको जग्गामा भवन बनाउन आनाकानी

काठमाडौं – सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र त्यसका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ। जब नेपाली कांग्रेस सरकारमा पुग्छ उनी प्रत्यारोपण केन्द्र जान मरिहत्ते गर्छन्। पछिल्लो पटक २०७८ साल असोजम ५...

बैतडीका एक जनाको भारतमा मृत्यु

धनगढी । बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो। भारतको गुजरातमा आइतवार बिहान सडक दुर्घटनामा उनको मृत्यु भएको...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। सरकारले संसद्‌को हिउँदे अधिवेश बोलाउने तयारी...

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै

काठमाडौं, माघ ०७ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । कार्यालयले १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको हो ।...

प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढ्यो

काठमाडौं, माघ ०७ ।  प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको नाफा बढेको छ । यसअवधिमा खुद...

नबिल बैंकको वित्तीय विवरण सार्वजनिक: नाफा सवा ३ अर्ब

काठमाडौं, माघ ०७ । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा सामान्य १.२९ प्रतिशतले बढेको...

हिमालयन बैंकको दोस्रो त्रैमासमा १ अर्ब बढी कमायाे

काठमाडौं, माघ ०७ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस बैंकले १ अर्ब...

ग्लोबल आइएमई बैंकले ३ अर्ब नाफा कमायो

काठमाडौं, माघ ०७ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ४९.५१ प्रतिशतले खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३ अर्ब ५ करोड ३४ लाख...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब नाफा कमाएयाे

काठमाडौं, माघ ०७ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा  ५७.१८ प्रतिशतले बढेको छ । बैंकले यसअवधिमा खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३...