काठमाडौंवाट ४ चोर पक्राउ

काठमाडौं, ९ माघ । काठमाडौंमा ४ जना चोर पक्राउ परेका छन् ।   भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४...

बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ

काठमाडौं, ९ माघ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका–६ घर भई काठमाडौं...

सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौँः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपाल को कानूनमा समावेश हुने बताउनुभएको छ । बुधवार काठमाडौंस्थित शसस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४...

समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत

सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ । माघ ७ गते बसेको मन्त्रीपरिषद्को बैठकले विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१, सहलगानी सम्बन्धी कार्यविधि, २०७७ र कोभिड १९ को महामारीबाट...

‘पुष्पा २’का निर्देशक सुकुमारको घरमा आयकर विभागकाे छापा

हैदाराबाद, ९ माघ । सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा अझै दबदबा कायम राखेको छ । यो फिल्मले विश्वभर धेरै कमाईको रेकर्ड तोडेको छ...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण

काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । म‌गलबार काठमाडौँको कार्की ब्यांकेटमा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार...

शुक्लाफाँटा-८ मा वडा स्तरीय माघी मिलन कार्यक्रम सम्पन्न

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । थारु संग्रालय व्यवस्थापन समिति भल्का बेल्डाँडीको आयोजना तथा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को सहयोगमा...

नेपाल खो खो विश्वकपको उपविजेता

खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ । भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग  पराजित हुँदै उपविजेतामा सीमित...

बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री

काठमाडाैँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ । सोमवार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको...

५० वर्षपछि देखिनुपर्ने रोगहरु आजभोलि कम उमेरमै देखिन्छन्ः डा. आदित्य महासेठ (अन्तर्वार्ता)

५० वर्षपछि देखिनुपर्ने रोगहरु आजभोलि कम उमेरमै देखिन्छन्ः डा. आदित्य महासेठ जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले...

युद्धविरामपछि गाजामा ३ इजरायली बन्धकहरूको परिवारहरूसँग पुनर्मिलन

आईतवारदेखि लागू भएको युद्धविराम सम्झौता अन्तर्गत गाजा पट्टीबाट रिहा गरिएका पहिलो तीन इजरायली बन्धकहरू इजरायल फर्किएका छन् । आफ्ना परिवारहरूसँग पुनर्मिलन गरेका छन् । यसैबीच गाजावासीहरू १५ महिनाभन्दा बढीको घातक...

युद्धविरामबाट खुशी गाजाका विस्थापित प्यालेस्टिनीहरू घर फर्कने तयारीमा

हमास र इजरायलबीच बुधवार भएको लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम आईतवारबाट लागू भएको छ । युद्धविरामबाट खुशी उत्तरी गाजाबाट विस्थापित प्यालेस्टिनीहरू घर फर्कन र भग्नावशेषमा घरहरू पुनर्निर्माण गर्न तयार रहेका...