भन्सारका समस्या समाधानका लागि निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरीः अर्थसचिव घिमिरे

काठमाडाैँ – अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले भन्सारका समस्या समाधान र सुधारका लागि निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार नेपाल समुन्द्रपार निकासी पैठारी संघले भन्सार...

हिमालमा हिमपात र तराईमा शितलहरः प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन

काठमाडाैँ – राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शितलहरबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । केही दिन यता तराईका जिल्लाहरुमा भइरहेको शितलहर र हिमाली जिल्लाहरुमा भइरहेको...

टर्की प्रहरीद्वारा लागुऔषध विरोधी अभियानमा २ हजार ७९५ संदिग्ध पक्राउ

टर्की प्रहरीले देशव्यापी लागुऔषध ओसारपसार विरोधी अभियानमा २ हजार ७९५ संदिग्धहरूलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ । नार्कोकापन–९ कोड नाम दिइएको अपरेशनमा प्रहरीले एक टनभन्दा बढी लागुऔषध र...

सिरियाली अन्तरिम सरकारद्वारा बेलारूसी प्रतिनिधिमण्डललाई स्वागत

सिरियाको अन्तरिम सरकारले बेलारूसको आधिकारिक प्रतिनिधिमण्डललाई स्वागत गरेको छ । सिरियाली अधिकारीहरूको संक्षिप्त विज्ञप्तिअनुसार सिरियाका वास्तविक नेता अहमद अल–शारा र गुप्तचर प्रमुख अनस खट्टाबले विदेशमन्त्री म्याक्सिम राइजेन्कोभको नेतृत्वमा बेलारूसको प्रतिनिधिमण्डलसँग...

टर्कीको स्की रिसोर्टमा आगलागीबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, ११ पक्राउ

उत्तरपश्चिमी बोलु प्रान्तको टर्कीको कार्तल्काया स्की रिसोर्टमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ । साथै घटनासँग सम्बन्धित ११ जनालाई हिरासतमा राखिएको टर्कीका न्यायमन्त्री यिलमाज टुङ्कले बताउनु भयो ।...

रेड सि सुरक्षित गर्न इजिप्टको आग्रह

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले कायरोमा रेड सागर र हर्न अफ अफ्रिकामा शान्ति र सुरक्षा कायम राख्ने प्रयासहरू तिब्र बनाउन आग्रह गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयले सिसीले सोमाली राष्ट्रपति हसन...

गाजा युद्धविरामपछि भग्नावशेषबाट १६२ शव निकालियो

गजापट्टीमा युद्धविराम सम्झौता लागू भएदेखि कम्तिमा १६२ शव भग्नावशेषबाट निकालिएको नागरिक रक्षाले जनाएको छ । नागरिक रक्षाले अवस्थाको जरुरीतालाई जोड दिएको छ । हजारौं शवहरू अझै पनि नष्ट भएका भवनहरूको...

टर्कीको केन्द्रिय बैंकले नीतिगत दर ४५ प्रतिशतमा घटायो

टर्कीको केन्द्रिय बैंकले बिहीबार आफ्नो बेन्चमार्क ब्याजदर २५० आधार बिन्दुले घटाएर ४५ प्रतिशतमा पुर्याएको छ । महिनौंसम्म दर स्थिर राखेपछि दोस्रो पटक दर कटौती गरिएको छ । डिसेम्बरमा मुद्रास्फीतिको अन्तर्निहित...

कुम्भः करण अर्जुनकी हिरोइनले गरिन आफ्नै पीण्डदान, बनिन महामण्डेलश्वर

मुम्बइ, १२ माघ । कुनै समय बलिउडकी चर्चित अभिनेत्री ममता कुलकर्णी अहिले किन्नर अखाडाकी महामंडलेश्वर बनेकी छिन् ।   उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भमा ममता कुलकर्णी शुक्रबार किन्नर अखाडाकी महामंडलेश्वर...

अक्षय कुमारले बेचे मुम्बइको घर, भयो ७८ प्रतिशत बढी नाफा

मुम्बइ, १२ माघ । बलिउड स्टारहरूलाई फिल्मबाट कसरी कमाउन सकिन्छ भन्ने थाहा छ भने उनीहरूमा लगानी गर्ने सीप पनि उत्तिकै रहेको छ।   मुम्बईमा धेरै स्टारका आलिशान घरहरू रहेका छन्...

प्रधानमन्त्री टि-२० को उपाधीका लागि एपीएफ र सुदुरपश्चिम भिडदैँ

काठमाडौं, १२ माघ । प्रधानमन्त्री कप महिला टी–२०का लागि उपाधीका लागि आज प्रतिस्पर्धा हुदैँछ ।   राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका...

युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजवाट

काठमाडौं, १२ बैशाख । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजवाट सुरू हुदैँछ ।   प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा हुन गइरहेको सो भेलालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले...