संसदको माघ महिनाको कार्यतालिका तयार, मंगलवार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

काठमाडौं-  माघ १८ गतेबाट शुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ । सोमवार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरुका प्रमुख सचेतक/सचेतकहरुको बैठकले कार्यतालिका तयार पारेको हो । जसअन्तर्गत...

सम्पती शुद्धीकरण निवारणका लागि अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरीः अर्थमन्त्री पौडेल

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पती शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरुले अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरी  रहेको बताउनुभएको छ । सोमवार सम्पती शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस,...

स्पष्ट बहुमतको सरकार छ, कसैले ढाल्छु भन्दैमा ढल्दैनः मन्त्री अधिकारी

काठमाडौं-  सरकारले सहकारीमा देखिएका समस्याहरुको दीर्घकालिन समाधानको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । ललितपुरको पुलचोकमा स्थापना गरिएको प्राधिकरण कार्यालयको उद्घाटन सोमवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

अब बन्ने संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकताः उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा २७ औं भूकम्प सुरक्षा...

इजरायलद्वारा २ सय प्यालेस्टिनी कैदी रिहा

इजरायली अधिकारीहरूले हमाससँगको कैदी आदानप्रदान सम्झौताको दोस्रो चरणको एक भागको रूपमा २ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह जाघारीले कैदीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण...

यमनका हुथी विद्रोहीहरूद्वारा एकतर्फी रूपमा १५३ युद्धबन्दी रिहा

यमनको हुथी विद्रोही समूहले एकतर्फी रूपमा पछिल्ला वर्षहरूमा यमनी सरकारी सेनासँगको गृहयुद्धको क्रममा पक्राउ परेका १५३ युद्धबन्दीहरूलाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रस समितिले जनाएको छ । यमनमाका प्रवक्ता इस्केन्डर सईदले हुथीले...

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन्। सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा...

हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने- माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो

तेह्रथुम – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन्। तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै...

इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्। उनलाई...

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’

काठमाडौं – अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्। आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी...

कल्कीः२ को स्क्रिप्टको काम सकियो, केही समय पछि सुटिङमा जाने

हैदराबाद, १४ माघ । दक्षिण भारतका सुपरस्टार प्रभास अभिनित कल्कीः२ यसै बर्षको अन्त्यमा रिलिज हुने भएको छ । पान इन्डियाका सुपरस्टार प्रभासको कल्कि २८९८ः २ ले  यसअघि १ हजार करोड...

काममा हिडन थाले सैफअली, आरोपीद्दारा शाहरूखको नि चोरी गर्न गएको स्वीकार

मुम्बइ, १४ माघ । सैफ अली खानलाई जनवरी १६ मा बान्द्राको ११औं फ्लोरमा रहेको फ्ल्याटमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरेपछि हालै लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यसपछि २६ जनवरीमा...