सकाठमाडौं, १५ माघ । लोकप्रिय गायक विमलराज क्षेत्रीले नेपाल सांस्कृतिक महासंघले आयोजनामा देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रमका नेपाली कांग्रेसले गरेका क्रियाकलाप,...
बारा – प्रहरीले बाराबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगन्ज महानगरपालिका-१५ लक्ष्मनवा बस्ने...
काठमाडौं, १५ माघ । संसद बैठक बोलाउन छाडेर अध्यादेश ल्याएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सभामुख देवराज घिमिरले बोलाएको कार्यब्यवस्था बैठकमा प्रतिपक्षी माओवादीले कांग्रेस...
काठमाडौं, १४ माघ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको...
काठमाडौं, १५ माघ । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । निरन्तर तीन दिनसम्म कारोबार घटेको बजार साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको हो । सोमबार १०.६१...
काठमाडाैँ – डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित भागेश्वर माध्यमिक विद्यालय कटालले आफ्नो स्वर्ण जयन्ती र अभिभावक दिवस भव्यताका साथ मनाउने भएको छ । सो अवसरमा विभिन्न सांस्कृतिक र खेलकुद कार्यक्रमहरूको आयोजना...
काठमाडाैँ – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) ले यहि माघ १६ गते अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा १८ गते अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार भक्तपुरको मध्यपुर युथ...
मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको छ । सोमवार अपरान्ह काठमाडौंको एक होटलमा मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल भएको छ...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेश ल्याइएको दाबी गर्नुभएको छ । सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था सुधार...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताउनुभएको छ । सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मुलुक...
काठमाडौं- न्याय परिषद्को सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाई माघ २० गते हुने भएको छ । संघीय सुनुवाई समितिको बैठकले खड्काको सुनुवाई माघ २० गते दिउँसो ३ बजे...
काठमाडौं- राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलसहित तीन जना सदस्यहरुलाई सोमवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले...