सरकार ढल्छ भनेर म्याद तोक्नेहरू कांग्रेस–एमालेको सम्बन्ध देखेर छटपटाएः प्रदीप ज्ञवाली 

काठमाडौं, १७ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमाले बिच सहकार्य आवश्यक भएको बताएका छन । बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ...

ओखलढुंगाबाट काठमाडौं हिँडेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं- ओखलढुंगामा बिहीबार बिहान टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन...

रौतहटमा नेपाली सेना द्वारा ७०० बिपन्नलाई कम्बल वितरण

रौतहट १७ माघ। पछिल्लो दुईसाता देखी हुसुलागेर चलेको सितलहर संगै मधेश प्रदेशमा बढेको चिसो बाट गरिब तथा बिपन्न परिवार लाई जोगाउन नेपाली सेनाको पहलमा न्यानो कम्बल वितरण सुरु गरेको छ। रौतहट...

सेनाको हेलिकप्टर र अमेरिकी एयरलाइन्सको विमान ठोक्किँदा १८ जनाको मृत्यु

काठमाडौं (एजेन्सी) – अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु भएको छ। बिबिसीका अनुसार अमेरिकाको वासिङ्टन डिसीनजिकै अमेरिकी एयरलाइन्सको एक विमानसँग आकाशमै अमेरिकी सेनाको ब्ल्याक...

अध्यादेश अस्विकार गर्ने प्रमुख बिपक्षी दलको निर्णय

काठमाडौं, १७ माघ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्र। संसदको हिउँदे अधिवेसन सुरू हुन एक दिन अघि सिंहदरवारमा बसेका...

विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन ५ हजार केटाको प्रस्ताव

लन्डन, १७ माघ । आजकल मानिसहरु सम्बन्ध बनाउन र तोड्न धेरै सहज भएको छ । खासगरी प्रेमी र प्रेमिकाको हकमा को कसको प्रेमी र प्रेमिका बन्ने भन्ने केही भन्न सकिन्न...

ल्होसारले बाल्यकालको सम्झना गराउने प्रधानमन्त्रीको भनाई

काठमाडौं, १७ माघ । ुप्रधानमन्त्री केपी ओलीले सोनाम ल्होसार आउँदा आफ्नो बाल्यकाल याद आउने बताएका छन् ।   बिहीबार सोनाम ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा...

सामुदायिक वनको क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै बुवासँगै दुई छोराहरु सम्मानित

कञ्चनपुर – सामुदायिक वनको क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दैे संस्थापक अध्यक्ष स्व. नागी चन्दलाई मरणोपरान्त सम्मान गरिएको छ । बुधबार कञ्चनपुरको बेदकोटमा रहेको सिद्धबैजनाथ सामुदायिक वन उपभोक्ता समुहले स्व. चन्द सँगै...

बुसानको विमानस्थलमा रहेको विमानमा आगलागी

दक्षिण कोरियाको बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलवार स् यात्रुवाहक विमानमा आगलागी भएको छ । आगलागीपछि यात्रु र चालक दलका सदस्यहरू विमान बाहिर निस्कन भागदौड मच्चिएको थियो । अग्नि नियन्त्रण अधिकारीहरूले...

बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादी

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमूना लिएर विषादी परीक्षण...

शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग एक हुनुपर्छः उपप्रमुख डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ । माघ १६ गते हरेक वर्ष शहीदहरुको समरणमा शहीद दिवसमनाउने गरिन्छ । सोहीअनुसार आज शहीदहरुको स्मरणमा लैनचौरमा शहीदहरुको शालिकमा माल्यार्पण र पुष्पगुच्छा...

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री ओली

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । बुधवारबाट काठमाडौंमा शुरु भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो...