भव्यताका साथ मनायो नेक्सस् इन्टरनेशनल एकेडेमीले यस वर्षको सरस्वती पूजा

काठमाडौँ – काठमाडौँको पेप्सीकोलामा रहेको नेक्सस् इन्टरनेशनल एकेडेमीले यस वर्षको सरस्वती पूजा भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालयले यो धार्मिक र शैक्षिक अवसरलाई उल्लासमय तरिकाले मनायो। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक...

विद्याकी देवी सरस्वतीको पूजा गरी नेरीक एकेडेमीमा सरस्वती पूजा भव्यताका साथ सम्पन्न

काठमाडाैँ –  नेरीक एकेडेमी, काठमाडौँको शंखमुलमा, यस वर्षको सरस्वती पूजा भव्यताका साथ सम्पन्न भएको छ। यस अवसरमा विद्यालयका विद्यार्थी, शिक्षक, र अभिभावकहरूले विद्याकी देवी सरस्वतीको पूजा गर्नुभयो र शिक्षा र...

एक अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ

काठमाडौं – प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ। एक भारतीय अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले शनिबार राति १० भारतीय र १५ जना नेपालीलाई पक्राउ...

नक्कली नोटसहित सर्लाहीमा एक जना पक्राउ

सर्लाही – प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा-९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनी रहेका छन्। उनलाई शनिबार साँझ ईश्वरपुर नगरपालिका-१५...

धनुषामा २५ किलो गाँजा बरामद, दुई जना फरार

धनुषा – मिथिला नगरपालिका-८ बडहरी पुलबाट प्रहरीले करिब २५ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले आइतबार बिहान बागमती प्र.०२-०२९ प ३७३६ नम्बरको...

लेनदेन विवादमा रसुवामा कुटपिट गरी एक जनाको हत्या

रसुवा – रसुवामा एक लेनदेनको विषयमा कुटपिट गरी एक जनाको हत्या भएको छ। शनिबार साँझ उत्तरगया गाउँपालिका-१ घर भई सोही गाउँपालिका-५ बोगटिटार बस्ने ६० वर्षीय प्लेक्ता तामाङको हत्या भएको हो।...

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको...

हमासले रिहा गर्‍यो दुई बन्दी

गाजा, १९ माघ । गाजाको बन्दरगाहमा रहेका हमासका सयौं लडाकुहरूका बिचमा अमेरिकन कैदीको रूपमा रिहा गरिएको छ । हमासको सशस्त्र शाखा, कासाम ब्रिगेडका सयौं मास्क लगाएका प्यालेस्टिनी लडाकुहरू गाजा शहरको...

चीतवनमा नेकपा एसका जिल्ला नेताहरू माओवादीमा प्रवेश

चितवन, १९ माघ । एकीकृत समाजवादका नेतासहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । सो क्रममा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने...

कञ्चनपुरकाे कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाकाे चुरे क्षेत्रमा तस्करहरुकाे राज, अख्तियारमा उजुरी

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाकाे चुरे क्षेत्रमा तस्करहरुकाे राज देखिएको छ । अधिकांश ट्याक्टर व्यवसायी अवैध ढुंगा तस्करीको कारोबारमा लागेका छन। शुक्लाफाँटा नगरपालिका-८ स्थित कालिका सामुदायिक बन र...

माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छः प्रचण्ड

चितवन, १९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन ।   नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी...

विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह

काठमाडौँ –उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताउनुभएको छ । शनिवार विश्व निकेतन माध्यामिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले...