रेस ४ मा सलमान आउट, सैफको इन्ट्री, थपिए दुइ नयाँ हिरोइन्

मुम्बई, २३ माघ । सैफ अली खानको रेस फ्रेन्चाइजीको चौथो किस्तामा काम भइरहेको छ ।   यसपटक फेरी रेसः४ मा सैफ नै फर्किएका छन् । उनको क्रेडिटमा धेरै ठूला चलचित्र...

६ बुँदे सहमतिपछि पाथीभरा केबलकार आन्दोलन स्थगित

काठमाडौं – पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ। मंगलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। पाथीभरा संघर्ष समितिसँग माघ २७ गते बस्ने अर्को वार्ताले...

ह्वाइटहाउस फेस्टिभल बुधबारदेखि

काठमाडौं, २२ माघ । काठमाडौंको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले ‘ह्वाइटहाउस फेस्टिभल २०८१’ आयोजना गर्ने भएको छ। कलेजको २५औँ स्थापना दिवसको अवसरमा गर्न लागेको यो फेस्टिभलको तेस्रो श्रृङ्खला हो। फेस्टिभल...

नेपाल टेलिकमको गत वर्षको खुदा मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ

काठमाण्डौ – नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । २१औं वार्षिकोत्सवमा कम्पनीले आज आयव्ययसहितको विवरण सार्वजनिक गरेको हो । कम्पनीको विवरण अनुसार...

टेलिकमका २०१ कर्मचारीलाई ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक प्रदान

काठमाडौं – नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । सो अवसरमा २०१ जना कर्मचारीहरुले दीर्घ सेवा पदक पाएका छन् । जसमा २० वर्ष सेवा अवधि पूरा...

स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते

काठमाडौं – स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका१४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना भएको हो। वालिङबाट सिरबानी तर्फ...

तस्करीको आशंकामा बाराबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

काठमाडौं – तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ बाट लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।...

इजिप्ट र जिबुटीका विदेशमन्त्रीबीच लाल सागरको सुरक्षा र गाजा युद्धविरामबारे छलफल

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका जिबुटीका समकक्षी महमुद अली युसुफले कायरोमा लाल सागरको सुरक्षाको बारेमा छलफल गरेका छन् । बाब एल–मन्डेब जलडमरूको सुरक्षा र सुरक्षित समुद्री नेभिगेसन सुनिश्चित गर्न...

क्यान्सरको न्युनिकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनिकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो...

क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँः उपसभामुख राना

काठमाडाैँ- उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गर्नुभएको छ । मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।...

भीमेश्वर एकेडेमीद्वारा सरस्वती पूजासँगै भीमेश्वर सिङ्गिङ आइडल सम्पन्न, रजनी बनिन् आइडल

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८, काँडाघारी स्थित भीमेश्वर एकेडेमीले यस वर्षको सरस्वती पूजा भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालयमा आयोजित यस धार्मिक र सांस्कृतिक कार्यक्रममा शिक्षक,...

बेष्ट ग्रुप भीजन एकेडेमीद्वारा सरस्वती पूजासँगै गायन र नृत्यतर्फको बेष्ट ग्रुप आइडल सम्पन्न

काठमाडौँ – काठमाडौँको पेप्सीकोलामा रहेको बेष्ट ग्रुप भीजन एकेडेमीले यस वर्षको सरस्वती पूजा भव्यताका साथ मनाएको छ। विद्यालयमा आयोजित यस धार्मिक र सांस्कृतिक कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरूले विद्याकी देवी...