गाजावाट प्यालेस्टाइनीलाइ अन्यत्र सार्ने ट्रम्पको घोषणामा माओवादीको आपत्ति

काठमाडौं, २४ माघ  । गाजाबाट प्यालेस्टाइनी जनतालाइ अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा प्रति नेकपा माओवादीले असहमति प्रकट गरेको छ ।   नेकपा माओवादीका नेता तथा पुर्व परराष्ट्र मन्त्री...

पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक: कमल थापा

काठमाडौं, २४ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु सबै एकै ठाउँमा आएर आन्दोलनमा होमिनु पर्ने प्रस्ताबप्रती राप्रपा अनुदार देखिनुलाई आफुले आश्चर्यजनक रुपमा लिएको बताएका छन् ।  ...

ओलीलक्षित प्रचण्डको टिप्पणीः आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको...

संसदमा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रता नियन्त्रण गर्छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि संसदमा दर्ता भएको विधेयकप्रति आपत्ति जनाउनुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सामाजिक सञ्जाल...

सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्यायोः अध्यक्ष दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्याएको आरोप लगाउनुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।...

राष्ट्रिय सभामा दुई विधेयक पेश

काठमाडाैँ – राष्ट्रिय सभाको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’  र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेश गरिएको छ । राष्ट्रिय सभाको बिहीवारको...

विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न आवश्यकः अध्यक्ष ढकाल

काठमाडाैँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा शुरु भएको सूचना तथा सञ्चार प्रविधि...

नेपाललाई आईटी हब बनाउन आवश्यक नीति,कानून र पूर्वाधार निर्माण गर्न सरकार तयार छः सञ्चारमन्त्री गुरुङ

काठमाडाैँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति,कानून र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ ।बिहीवार काठमाडौंमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को...

प्रतिनिधि सभा बैठकमा सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग

काठमाडाैँ – नेपाली काँग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडिमाथिको घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गर्नुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले सत्येन्द्रराम...

अध्यादेशबारे निर्णय गर्न बसेको जसपा, नेपालको बैठक निस्कर्षबिहिन

काठमाडाैँ – जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बिना निस्कर्ष सकिएको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेशको समर्थन वा बिरोध गर्ने भन्ने कुनै निर्णय...

शानदार मम सेन्टरमा ग्यास विस्फोट (तस्बिरहरु)

काठमाडौंको कमलपोखरीस्थित एक खाजा घरमा सिलिण्डर ग्यास विस्फोट भएको छ । विष्फोटमा ११ जना घाइते भएका छन् ।  केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको  शानदार मम सेन्टरमा ग्यास विस्फोट भएको हो...

राजविराज नगरभित्र अवैध मदिराको कारोबार बढेपछि नगरपालिकाको ध्यानाकर्षण

सप्तरी- सप्तरी जिल्लाको राजविराज नगर क्षेत्रभित्र अवैध मदिरा उत्पादन तथा अव्यवस्थित खुलमखुल्ला बिक्री वितरणको कारण महिला तथा बालबालिका असुरक्षित भएको भन्दै एक सामाजिक संस्थाले त्यसविरुद्धमा आवाज उठाएको छ। नगरक्षेत्रमा जताततै...