बेस्ट ग्रुप भिजन नवौं अर्किड कप जुनियर फुटबलको विजेता

काठमाडौं – नवौं अर्किड कप जुनियर फुटबल प्रतियोगिताको उपाधि बेस्ट ग्रुप भिजनले आफ्नो कब्जामा पारेको छ। आयोजक अर्किड प्युपिल सेकेन्डरी स्कुलको आयोजनामा भएको यस प्रतिष्ठित प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान खेलाडीहरूले...

कञ्चनपुरको शुक्लाफाँटामा आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक डेमो प्रदर्शन

कञ्चनपुर, शुक्लाफाँटा – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ भमरभोजमा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक डेमो प्रदर्शन गरिएको छ। शुक्लाफाँटा नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजनामा तथा सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वा...

दार्चुलामा राष्ट्रपति रनिङ शिल्डको लागि तयारी पूरा, पूर्व मन्त्री बडूले उद्घाटन गर्नुहुने

दार्चुला – जिल्लामा १५औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। जिल्ला खेलकुद विकास समिति दार्चुलाले जानकारी दिएअनुसार प्रतियोगिता फागुन १२ गते (शनिबार) देखि...

दार्चुलाको लेकममा चितुवा पासोमा फस्दा स्थानीय त्रसित, उद्धारमा ढिलाइको आलोचना

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ ऐरपाली खोलामा चितुवा पासोमा परेको छ। शुक्रबार दिउँसो ३ बजेको समयमा स्थानीयले थापेको पासोमा चितुवा परेको हो। तर, खबर गरिए पनि अहिलेसम्म...

रोलरको ठक्करबाट कालिमाटीमा एक जनाको मृत्यु, फरार चालक पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-१३ पुरानो कालिमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ गंगाजमुना गाउँपालिका-५ का ५५ वर्षीय साने गुरुङ रहेका छन्। निर्माणाधीन पिच सडक...

सवारीको ठक्करबाट घाइते महिलाको मृत्यु

धनगढी । अछाममा अटोरिक्साको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु भएको छ। साँफेबगर नगरपालिका–७ रिडिकोटकी ५५ वर्षीया जनक शाहको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।...

ताप्लेजुङको ‘नो केबलकार’ समूहलाई वार्तामा आउन गृह मन्त्रालयद्वारा पुन: आह्वान

काठमाडौं – गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा आन्दोलनरत् ‘नो केबलकार’ समूहलाई वार्तामा आउन पुन: आह्वान गरेको छ। गृह मन्त्रालयले गठन गरेको वार्ता समितिका संयोजक सह-सचिव प्रेमप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति...

पुस महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य मन्त्रालय दास्रो स्थानमा

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री तथा स्वास्थ्य सचिव...

कांग्रेस महाधिवेशनका लागि पार्टी पदाधिकारी गतिशील हुन आवश्यक छ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धारित समयमै १५औं महाधिवेशन गर्नुपर्ने बताएका छन्। कांग्रेसको सूचना संचार प्रचार...

हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो : प्रधानमन्त्री

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गरेका छन्। ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा...

नेक्सस इन्टरनेशनल एकेडेमीमा १९ औं अभिभावक दिवस भव्यताका साथ मनाइयो

काठमाडौं – काठमाडौँको पेप्सीकोलामा रहेको नेक्सस इन्टरनेशनल एकेडेमीले आफ्नो १९ औं अभिभावक दिवस सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालले आफ्नो मन्तव्य राख्दै विद्यालयका उद्देश्य...

अभिब्यक्ति स्वतन्त्रता मिच्ने काम हुदैँन्: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गरेका छन्। ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी...