बुवालाई महेन्द्रले जेल हालेपछि बहस गरेर छुटाउन शारदाले पढेकी थिइन् कानुन

काठमाडौँ, १६ फागुन । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको...

चिनारी बोर्डिङको १५औं वार्षिकोत्सव सम्पन्न

पथरी – मोरङको पथरीशनिश्चरे वडा नम्बर २ मा रहेको चिनारी बोर्डिङले बिहीबार आफ्नो १५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। विद्यालयले विभिन्न सांगीतिक कार्यक्रम तथा पुरस्कार वितरणसहित वार्षिकोत्सव तथा अभिभावक दिवस...

फिल्म ‘लाज शरणम्’ ले पहिलो दिन कति कमायो ?

काठमाडौं । बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले चलचित्रको तारिफ गरिरहेका छन् । चलचित्रले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका...

सुदूरपश्चिममा वर्षा र हिमपात: पहिरोले यातायात अवरुद्ध, किसानहरू भने खुसी

बझाङ — बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, र बैतडीमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। लामो खडेरीपछि पानी परेपछि स्थानीय किसानहरूमा राहतको अनुभूति...

केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै

काठमाडौं । काठमाडौँमा जारी केपी ओली कपको पहिलो सेमिफाइनल खेल आज हुदै छ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन्...

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले मनाउँदै

काठमाडौं । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछ । हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ । शुक्रबार २१५२औँ...

‘नो केबलकार समूह’ ले गर्‍यो थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनरत समूहले बिहीबार विज्ञप्ति प्रकाशित गरी १७ गतेदेखि आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका हुन् । कोशी प्रदेशका १४...

सिन्धुपाल्चोकमा आज बिहानको भूकम्पपछि केही स्थानमा क्षति, एक कैदी घाइते

आज बिहान भएको भूकम्पले सिन्धुपाल्चोक जिल्लामा केही क्षति पुर्याएको छ, जसमा एक कैदी घाइते भएका छन्। जिल्ला प्रहरी सिन्धुपाल्चोकका अनुसार, चौतारास्थित जिल्ला कारागारमा थुनामा रहेका ३३ वर्षीय स्याङ्बो तामाङ भूकम्पको...

नेसनल प्याब्सन दुई धारमा विभाजित, काठमाडौँ र वीरगञ्जमा फरक महाधिवेशन

काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ। महाधिवेशनमा देशभरका २,५०० भन्दा बढी निजी...

जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशबारे अन्तरक्रिया गर्दै

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशबारे विभिन्न राजनीतिक दलका नेताहरु र विज्ञहरुको सहभागितामा अन्तरक्रिया गर्ने भएको छ । जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशको...

सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से

काठमाडौं, १५ फागुन । कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै बिहीबार सेयर...

उर्जामन्त्रीलाई कुलमानको जवाफ- उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा प्रष्टीकरण बुझाएका छन् । बुधबार उर्जा मन्त्राmयले २४ घण्टे प्रष्टीकरण सोधिएका कुलमानले केही समय अघि प्रष्टीकण बुझाएका हुन् ।...