रास्वपाको काठमाडौका ४१ वडाका २९५ निर्वाचित सदस्यहरुलाई एकैसाथ शपथ

काठमाडौँ । काठमाडौ जिल्लाका ४१ वडामा अधिवेशनबाट निर्वाचित २९५ पदाधिकारी तथा सदस्यहरूको एकैसाथ शपथ ग्रहण भएको छ । वडा अधिवेशनको निर्वाचन आयुक्तको हैसियतले जिल्ला सभापति प्रदीप बिष्टले निर्वाचित सदस्यहरूलाई शपथ...

अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाऔं : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढन आउने वातावरण बनाउनु पर्ने बताएका छन। राष्ट्रिय, निजी तथा आवासीय...

जनतामा निराशा किन बढ्यो भन्ने प्रश्नमा गगन थापाले के भने ?

काठमाडौं, १६ फागुन । यतिबेला पोखरामा नेपाल लिटरेचर फेस्टिभल जारी छ । बिहीबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म चल्नेछ । शुक्रबारको ‘निराशा : व्याख्या र वास्तविकता सत्र’ मा सहजकर्ता थिए कान्तिपुर...

स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको छ । शुक्रबार त्रिविको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय...

कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान

काठमाडौँ । राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आफ्नो क्लब ड्युटीका लागि प्रस्थान गरेकी छिन् । एन्जिला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य...

ट्रम्पले थप कर लगाउने घोषणा गरेपछि आयो चीनको प्रतिक्रिया

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अर्को १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थप कर लगाउँदा दुई देशबीचको वार्तामा गम्भीर...

मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति

काठमाडौं, १६ फागुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौसम र परिस्थितिअनुसार भाषण गर्न माहिर छन् । विगतमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला पनि यसै गर्थे । आफू जुन ठाउँमा...

नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ- प्रधानमन्त्री ओली

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी...

समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने सन्तोष सेनको घोषणा

काठमाडौं, १६ फागुन । अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले...

मौलापुर मेलामा रामापालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट

रौतहट – रौतहटको मौलापुर नगरालिकाद्वारा आयोजित छैटौं मधानी महोत्सवको अवसरमा लागेको मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट गरिएको छ। मेलामा घुमी-घुमी राम पालको किताब च्यात्दै बेच्नेहरूलाई दिन्दुवादी युवाहरूको समूहले...

‘रेशम फिलिली’ हलमा लाग्यो कि भूकम्प आइहाल्ने

काठमाडौं, १६ फागुन । शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोककोे भोटेकोशी गाउँपालिका भैरभकुण्ड केन्द्रविन्दु भई ६.१ रेक्टर स्केलको भूकम्प गयो । मस्त निद्रामा रहेका मानिसहरू सबै बाहिर निस्के...

६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

काठमाडौं, १६ फागुन । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) ०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम...