ट्रम्पले नाम नसुनेको भनेको अफ्रिकी देश लेसोथोका चर्चित ८ कुरा

काठमाडौँ  । जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लेसोथोको बारेमा कसैले पनि सुनेको छैन’ भनेर दाबी गरे, यो अफ्रिकी देशको सरकारले आश्चर्यचकित प्रतिक्रिया देखायो । संसदलाई सम्बोधन गर्दै ट्रम्पले आफ्ना पूर्ववर्तीहरूले...

ओमन हुँदै खाडी मुलुकमा नेपाली महिलाको तस्करी

रोशन पोखरेल काठमाडौं । भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन अधिकारी र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा संगठित रूपमा मानव तस्करी भइरहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका...

मणिका धाममा आज भव्य मेला लाग्ने, सिद्धनाथको दर्शन गर्ने श्रद्धालुहरूको घुँइचो

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मणिका (मुड्का) धाममा आज भव्य मेला लाग्दैछ। हजारौं भक्तजन वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्न बिहानैदेखि मन्दिर क्षेत्रमा भेला भइरहेका छन्। यसैबीच,...

आरबी कटवाल पुनः प्याब्सन महासचिव पदका उम्मेदवार

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को सोह्रो राष्ट्रिय महाधिवेशनमा आरबी कटवाल महासचिव पदका लागि उम्मेदवार बनेका छन्। पन्ध्रौं महाधिवेशनबाट निर्विरोध महासचिवमा चयन भएका थिए । शिक्षा क्षेत्रमा...

आरबी कटवाल प्याब्सनको केन्द्रीय महासचिव पदमा उम्मेदवार

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को सोह्रो राष्ट्रिय महाधिवेशनमा आरबी कटवाल महासचिव पदका लागि उम्मेदवार बनेका छन्। पन्ध्रौं महाधिवेशनबाट निर्विरोध महासचिवमा चयन भएका थिए । शिक्षा क्षेत्रमा...

कुलमानलाई महावीरको सुझाव- दुख दिने मन्त्रीको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्नुस्

काठमाडौँ । महावीर पुनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई आफुलाई दुख दिने उर्जामन्त्री दिपक खड्काको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमा...

स्वास्थ्य सचिव बढुवामा वरियता मिचेको भन्दै सांसद डा. तोसिमाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव बढुवा गर्दा वरियता मिचेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले वरिष्ठताका...

भेटेको नागरिकतामा आफ्नो फोटो टाँसे, सिटिजन्स बैंक विराटनगरमा खाता खोलेर गरे ठगी

सप्तरी – हराएको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंक खाता खोलेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका-५ बस्ने २० वर्षीय अरूणकुमार यादव र सोही...

सप्तरीमा २ हजार ४५१ किलोको गाँजा गोदाममा छापा, एक भारतीय पक्राउ

काठमाडौं – सप्तरी प्रहरीले लागुऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ। प्रहरीले राजविराज नगरपालिका-९ मठेलस्थित राजनारायण साहको गोदाम घरमा छापा मारेर २ हजार ४५१.५ किलो गाँजा बरामद गरेको छ।...

हवेली दरवार भरतपुरमा दिनभर भीड

भरतपुर । दिनमा प्रायः सुनसान रहन्छ भतरपुर महानगरपालिकास्थित लेक ट्वाटी थाउजेन्ड फार्म एण्ड रिसोर्ट (एलटीके) हवेली दरवार चम्पानगर । तर शुक्रबार भने रौनक फरक बन्यो । दिनभरि यहाँं तनातन भीडले...

दलालको फन्दामा परेर बैंककमा अलपत्र २० नेपालीको उद्धार, निगमको जहाजबाट आज काठमाडौं ल्याइँदै

काठमाडौं – दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ। मानव बेचबिखन तथा ओसारपसार ब्युरोका अनुसार ती नेपालीलाई बेलुका बैंकस्थित नेपाली दूतावासको...

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त, तीन हजार ८४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् । वीरेन्द्रनगरस्थित...