काठमाडौं – सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण लगायतका विकास निर्माणका कार्यहरूलाई तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ। यामबहादुर लिम्बु लगायतका निवेदकहरूले...
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा हुने भएको छ। घिसिङले आफ्नो पदमुक्ति...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा प्रतिनिधि सभा सांसद धवल शमशेर जबरा फौजदारी अभियोगमा पक्राउ परेका छन्। नेपाल प्रहरीले शुक्रबार तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिसँग सम्बन्धित...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा प्रतिनिधि सभा सांसद धवल शमशेर जबरा फौजदारी अभियोगमा पक्राउ परेका छन्। नेपाल प्रहरीले शुक्रबार तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिसँग...
काठमाडौं, १७ चैत । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय निरन्तर बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ ।...
काठमाडौं, १७ चैत । संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल तिब्र पारेका छन् । सभामुख घिमिरेले बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझै...
काठमाडौं, १७ चैत । काठमाडौं महानगरपालिकाले काटेको जरिवाना पत्र लिन निर्मल निवासले अस्विकार गरेको छ । गत शुक्रबार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै पुर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरपालिकाले ७ लाख...
काठमाडौं, १७ चैत । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ। बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका...
काठमाडौं । शुक्रबारको हिंसात्मक आन्दोलनमा संलग्नहरुलाई जरिवाना तोक्न काठमाडौं महानगरपालिकाले अध्ययन टोली परिचालन गरेको छ । महानगरले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग र महानगर प्रहरी बलसहितको टोली गठन गरी...
काठमाडौं । प्रहरीले तीनकुने घटनामा संलग्न भएको आरोपमा ‘रोयल टास्क फोर्स (आरटीएफ)’ का कमाण्डर मुनिन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई आज बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो । शुक्रबार...
काठमाडौं, १६ चैत । तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले...
Iकाठमाडौं, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्। बुढानिलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४ः३० बजे बस्नेगरी बोलाएका हुन्। ...