प्रधानमन्त्री ओली बैंकक पुगे, बिम्स्टेक शिखर सम्मेलनमा सहभागिता जनाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) को छैटौं शिखर सम्मेलनमा भाग लिन बैंकक पुगेका छन्। मंगलबार...

उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं, १९ चैत। उपप्रधान तथा सहकारी बिकास मन्त्री प्रकाशमान सिंहले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ।   प्रधानमन्त्री केपी शर्मा ओली थाईल्याण्ड भ्रमणमा गए पछि सिंहले सो जिम्मेवारी प्राप्त...

दिपक बोहोराका पार्थिव शरिर भैरहवा लगिने

काठमाडौं, १९ चैत ।  आज बिहान निधन भएका  प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको पार्थिव शरीर भैरहवा लगिने भएको छ।   मंगलबार काठमाडौंको...

दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बरिष्ठ नेता दिपक बोहोराको निधनले स्तब्ध भएको बताएका छन् ।   प्रतिनिधिसभा सदस्य बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय...

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन ।   उनी आज दिउँसो १ बजे...

मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी

काठमाडौं, १९ चैत ।  भारतीय सुपरस्टार मोहनलालले माफी मागेका छन् ।   खासमा हिन्दू राष्ट्रवादी समूहहरूको आलोचनापछि आफ्नो नयाँ फिल्मबाट केही दृश्यहरू हटाइने बताएका छन्।   मलयालम भाषाको फिल्म एलः...

मंगलबार पनि घटयो सेयर बजार

काठमाडौं, १९ चैत । मंगलबार पनि सेयर बजार घटेको छ ।   जसअनुसार मंगलबार सेयरबजार परिसूचक नेप्से १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा पुगेर रोकिएको छ ।   तर, आज झन्डै...

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु, पर्यटनमा नयाँ युगको शुरुआत

पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सेवा सुरु भएको छ। हिमालय एयरलाइन्सले सोमबारदेखि ल्हासा–पोखरा–ल्हासा ‘सेड्युल’ उडान सेवा सञ्चालन सुरु गरेको हो। यो उडान सातामा एकपल्ट हुनेछ...

आईपीएल २०२५: मुम्बई इन्डियन्सको पहिलो जित, अश्वनी कुमारको शानदार डेब्यू प्रदर्शन

काठमाडौं । अश्वनी कुमारले डेब्यूमै उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित निकालेको छ। सोमबार भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै...

सरकारले सार्वजनिक निकायका पदाधिकारीका लागि उमेरहद हटायो

काठमाडौं । सरकारले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्तिका लागि तोकिएको उमेरहद हटाएको छ। यसअघि कार्यकारी प्रमुखका लागि ३० वर्ष र अन्य पदाधिकारी तथा सदस्यका लागि ३५ वर्ष पूरा भई...

नेपालमा पश्चिमी वायुको प्रभाव, के भोलि पनि यस्तै मौसम रहनेछ?

काठमाडौं – नेपालमा आज पनि पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा...

डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु

डोटी, सिलगढी नगरपालिका-१ को तिखामा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ। दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जीपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको...