शेयर बजारमा बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार

शेयर बजारमा बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ । कारोबार बन्द हुँदासम्म ४ अर्ब १५ करोड, ४८ लाख, ८३ हजार ९२ रुपैयाँको कारोबार भएको हो । यसअघि गएको आइतबार...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकालकाे उम्मेद्वारी

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदो महासंघको लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने हुनुभएको छ । ढकालले बुधबार काठमाण्डौमा एक कार्यक्रम गरी उम्मेदवारीको औपचारिक घोषणा गर्नुभएको हो ।...

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने नेकपाको निर्णय

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई...

कोरोनाको त्रास विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालियाे

चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसको त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको...

पानी परेपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण कम

मङ्गलबार बेलुकीदेखि पानी परेपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण कम भएको छ । पानी परेसँगै हावामा रहेको धुलोको कण घटेको र तुवाँलो हट्दा प्रदूषणको मात्रा कम भएको वातावरण...

एक सिङ्गे गैँडाको गणनाका लागि १ करोड १० लाख बजेट बिनियाेजन, चैत १ गतेदेखि सुरु गरिने

दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि सुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार...

बुधबार बेलुकीतिर बदली भइ हुरीबताससहित चट्याङ र असिना पर्ने

बुधबार पनि मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मङ्गलबार र सोमबार पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले पश्चिमको मौसम विस्तारै खुल्दै गएको मौसम...

दिल्लीमा प्रदर्शनकारीबीच झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्याे

भारतको राजधानी नयाँ दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । सोमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल...

दार्चुलाको महाकाली नगरपालिकाका मेयर भट्टकाे स्वरमा रहेकाे राष्ट्रिय देशभक्ति गीत (अडियाे सहित)

दार्चुलाको महाकाली नगरपालिकाका मेयर हंशराज भट्टले राष्ट्रिय देशभक्ति गीतमा स्वर दिएका छन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको प्रस्तुतीमा रहेको देशभक्ति “राष्ट्रियता” गीतमा मेयर भट्टले स्वर दिएका छन । जसमा गीतकार...

विश्व प्रसिद्ध काेरियाली फ्राईड चिकेन अब नेपालमा

अब नेपालीले नेपालमै वेलडम चिकेनको स्वाद लिन पाउने भएका छन । एसियन स्वाद, पोषिलो अनि स्वास्थ्यबद्र्धक वेलडम चिकेन नेपालको सामीन्स रेष्ट्रो प्रा.लि.ले सञ्चालन गर्ने भएको छ । नेपाल र भारतको...

फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका काठमाडौं सुमितको शव फेला

फेवातालमा डुंगा सवारका क्रममा सोमबार बेपत्ता भएका काठमाडौं, कपनका सुमित भनिने रामशरण लुइँटेलको शव फेला परेको छ । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा...

अब विश्व महामारीका लागि तयार रहनुपर्छ : WHO

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको सम्भावित ‘महामारी’बाट बच्नका लागि थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । डब्लूएचओले कोरोनाभाइरसलाई अहिले नै ‘महामारी’ करार गर्न चाँडो भए पनि विश्वका अन्य देशहरुले...