आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा बर्षा हुन सक्ने

काठमाडौं, २३ चैत। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली...

रवि लामिछानेले अदालतको आदेशपछि गरे आत्मसमर्पणको घोषणा

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्दै आफैँले आजै गिरफ्तारी दिन लागेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले गिरफ्तारी दिन लागेको जानकारी दिएका हुन्। यद्यपि...

पूर्वडीआईजी छविलाल जोशी थुनामा पठाइने

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पूर्वडिआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीश रमेश ढकाल र स्विकृती पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै जोशीलाई...

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

२२ चैत, काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ। जिल्ला अदालत रुपन्देहीले दिएको आदेश बदर गर्दै उच्च...

नेपाल मोबाइल वितरक संघको महाधिवेशन सम्पन्न, अध्यक्षमा रघु तथा सचिवमा मिठाराम बास्तोला

काठमाडौं – नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनमार्फत १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। संघको अध्यक्षमा गृहनाथ त्रिपाठी (रघु) चयन भएका छन्। नवगठित...

बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान

काठमाडौं, २२ चैत । सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्विकार गरेको भोलीपल्ट नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बिशेष पत्रकार सम्मेलन गरेका छन् ।   काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत...

राप्रपाको काठमाडौंमा प्रदर्शन्

काठमाडौं, २२ चैत ।  राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ। चैत १५ गते भएको राजावादीको प्रदर्शन प्रहरी दमनको बिरोधमा प्रदर्शन गरिएको हो।  

श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा बिस्तार गरिनेछ: श्रम मन्त्री

काठमाडौं, २२ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयासरत रहेको बताएका छन्। लर्डबुद्ध एजुकेशन फाउण्डेसनको...

चैत १५ को घटना दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २२ चैत । राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ। सो घटनाका बारेमा गृह मन्त्री रमेश लेखकलाई समितिमा छलफल...

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ। यो भेटवार्ता बैंककस्थित ओरियन्टल होटलमा शुक्रबार सम्पन्न भएको थियो, जहाँ दुवै प्रधानमन्त्रीसँग...

राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्री बिच पहिलो भेटबार्ता

काठमाडौं, २२ चैत ।  राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटबार्ता गरेका छन् । भेटमा राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । सो भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको...

सांसद शाक्य आईपीयुको दिगो स्थायी बिकास समितिमा उम्मेदवारी दिने

काठमाडौं, २२ चैत ।  राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय पहल गरेेका छन् । घिमिरेले...