मेलम्चीको सुरङ परीक्षणमा बेपत्ता भएका दुई जना अझै फेला परेनन्, गाडी निकालियो, घाइतेको अबस्था सामान्य

काठमाडाैँ – मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी ल्याउन बनाएको सुरङको ढोका एक्कासि फुट्दा बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन् । परीक्षणका क्रममा रेहेका सुरुङको १७ नम्बर गेटमा...

प्रधानमन्त्रीले राम र रामायणसम्बन्धी दिएको धारणाको राजनीतिक विषयसँग सम्बिन्धत छैन : परराष्ट्र

काठमाडौं -आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले राम र रामायणसम्बन्धी दिएको धारणाको राजनीतिक विषयसँग सम्बिन्धत नभएको परराष्ट्र मन्त्रालयले सोमबार स्पष्ट पारेको छ । साथै उहाँको...

बन्दाबन्दीकाे तीन महिनाकाे अवधिमा एक हजार ११९ जना मानवअधिकार उल्लङ्घनका घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार सार्वजनिक गरेको...

मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता

सुशील सुवेदी, सिन्धुपाल्चाेक मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता भएका छन् । आज दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत...

मल ल्याउन अवरोध गरेकाे भन्दै दोधारा झोलुंगे पुल बन्द

मुकेशप्रसाद जाेशी, कञ्चनपुर रोपाइँ भएको करिब एक महिना बित्न लाग्दा पनि मल अभाव भने कायमै रहेको छ । मल अभावमा कृषकहरु भौतारि रहेका छन् । यस्तै कञ्चनपुरको दोधारा चाँदनीबाट समेत...

सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ७ जनामा कोरोना पुष्टि, कुन स्थानीय तहका कति ?

सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । संक्रमण हुनेमा...

संस्कृतिको जगेर्ना : आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी

बाग्लुङ – गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख छन् । घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उनलाई नयाँ सारङ्गी हातपरेको छ । उनी अहिले त्यही सारङ्गी...

सुदूरपश्चिममा नमुना परीक्षणका लागि प्रयोगशाला स्थापनामा ढिलाइ

धनगढी – कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले गएको...

अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा

जलेश्वर – अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर...

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

जुम्ला – जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले...

रुसी वैज्ञानिकहरुले तयार पारेकाे कोरोना भ्याक्सिन एक महिनाभित्रै बिरामीका लागि वितरण गरिने

रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन एक महिनाभित्रै बिरामीका लागि वितरण गरिने आशा व्यक्त गरेका छन् । आइतबार मात्रै रुसको सेचेनोभ विश्वविद्यालयले सरकारी स्वामित्वमा सञ्चालित गामालेई इन्स्टिच्युट अफ इडिडिमियोलोजी...

आगामी राष्ट्रिय जनगणनामा विपद् जोखिमको अवस्थाबारे स्थानीय तहसम्मको विवरण सङ्कलन गरिने

नेपालमा भौगर्भिक तथा प्राकृतिक विपद्को जोखिमसम्बन्धी स्थानीय तहसम्मको तथ्याङ्क आगामी बाह्रौँ राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त गर्नसकिने सम्भावना खुलेको छ । विपद् जोखिम पूर्वानुमानको एकीकृत तथ्याङ्कको अभाव भइरहेको समयमा जनगणनाबाट...