व्यवस्थापिका संसदको बैठकमै मुक्का हानाहान

ताइवानका सांसदहरुबीच शुक्रबार व्यवस्थापिका संसदको बैठकमै हानाहान भएको छ । उनीहरुले एकअर्कालाई पानीका बेलुनले मात्र हानेनन्, मुक्का हानाहान समेत गरे । सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का एकजना विद्यायक उम्मेद्वारलाई...

आजकाे राशिफल : साउन ०३ गते शनिबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन ०३ गते । शनिबार । ईश्वी सन् २०२० जुलाई १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...

उडिरहेको विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि आपतकालीन अवतरण

रायनियरको यात्रुवहाक विमान आकाशमा उडिरहेको समय विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि उक्त विमानलाई नर्वेको राजधानी ओस्लो नजिकैको एक विमानस्थलमा शुक्रबार आपतकालीन अवतरण गरिएको नर्वेली प्रहरीले बताएको छ । विमानमा वम...

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी अस्पताल भर्ना

भारत – पाँच पहिला कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । शनिबार...

नेकपाभित्र देखिएको विवाद समाधान गर्न स्थायी समिति असफल, न त निर्णय, न त सहमति

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न स्थायी समिति असफल भएको छ । पार्टीका दोस्रो तहका प्रभावशाली नेताहरुको बाहुल्यता रहेको स्थायी कमिटीको बैठकले अहिले...

एक वर्षमा २०८ जना कर्मचारी अख्तियारको फन्दामा , सबैभन्दा बढी शाखा अधिकृत र नायब सुब्बा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा २०८ जना राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ । आयोगले कारबाही गरेको राष्ट्र सेवकमध्ये सबैभन्दा बढी शाखा अधिकृत र नायब सुब्बा सरहका...

कञ्चनपुरमा रक्तदान कार्यक्रमको आयोजना, मेयर चन्दले रक्तदान गरेर कार्यक्रमकाे उद्घाटन

कञ्चनपुर – नेपाल रेडक्रस उप–शाखा दैजी, कञ्चनपुरले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोभिड–१९ तथा कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले गर्दा जिल्ला रेडक्रसमा रगतको अभाव हुदैँ आएको थियो...

सरकारी माेटरसाइकलमा अर्धनग्न युवती बसेकाे फाेटाे सामाजिक सञ्जालमा भाइरल

काठमाडाैँ – बेला बेलामा सरकारी सवारी साधन दुरुपयोग भएको समाचार तथा तस्बिरहरु बाहिरिने गरेका छन् । अधिकांश स्थानीय तहमा सरकारी सवारी साधन दुरुपयोग भएको समाचार बेला बेलामा प्रकाशन तथा प्रशारण...

दलितले छोएको किन चल्दैन ?

दलित समुदाय पछाडि पारिएको एउटा वर्ग। संवेदनाशून्य अभिमानी मनहरूद्वारा सदियौंदेखि हेपिएको वर्ग। यो समुदाय जातीय उत्पीडनमा परेकै छ। जातीय रूपले समाजमा बहिस्कृत छ। सामाजिक रूपले अपहेलित छ। आर्थिक रूपले शोषित...

दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी

गणेशसिँह धामी, दार्चुला दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी गरेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु तिङकरमा हेलिकप्टरबाट आज २ सय क्विन्टल चामल ढुवानी गरेको हो ।...

गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार, टाउकोमा गहिरो चोट

मोरङ- मोरङको उत्तरी क्षेत्रमा पर्ने केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि शुक्रबार खुकुरी प्रहार भएको छ । गाउँपालिकाको पटके कर सम्बन्धी सामान्य विवाद हुँदा पहिलेदेखि नै पटके करको ठेक्का पाउँदै आएका...