काठमाडौँ – काठमाडौं उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा...
काठमाडाैँ – वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय बृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा...
काठमाडाैँ – नेपालमा बिहिबार थप एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...
काठमाडौँ – सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ...
काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर विहीबार रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला...
कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा रहेको शिक्षा विकास तथा समन्वय इकाईमा संस्थागत विद्यालय शिक्षक संगठनले दबावपूर्ण धर्ना दिएको छ । आफुहरुको समस्या सम्बोधन नगरिएको भन्दै धर्ना बसेको संगठनका अध्यक्ष धनञ्जय जोशीले बताए...
कञ्चनपुरकी १४ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा हुँदैछ । यो घटना भइसकेपछि अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरीका तीन जना प्रमुख फेरिइसकेका छन् । तर, अनुसन्धान...
काठमाडौं- राजधानी काठमाडौंसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ । सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि...
बाढीपहिरोले ट्रान्सफर्मर, मुख्य र वितरण लाइनको पोल तथा तार बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गला गाउँपालिकाको अर्मनसहित मालिका र धौलागिरि गाउँपालिकामा वितरीत केन्द्रीय...
झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस,...
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । कोरोनाका...
नेपाली नारीहरुको महान चाड तीज नजिकिएसँगै बजारमा तीज गीतहरुको धुन सुनिन थालेको छ । लकडाउनको अन्त्यसँगै अब सानो समुह भएपनि तीज मनाउने र पारिवारिक जमघट गर्ने योजना बन्न थालेका छन्...