७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चारको चेतावनी : रोयल्टी र बक्यौता तिर्न १५ दिनको अल्टिमेटम

काठमाडौं — नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदान गरिरहेका ७३ वटा कम्पनीहरूलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता रकम तत्काल तिर्न चेतावनी दिएको छ। प्राधिकरणले १५ दिनभित्र आवश्यक...

नेकपा बहुमतद्वारा वरिष्ठ डिभिजनल वन अधिकृत ठाकुरमाथि कालोमोसो दलेर जनकारबाही

कञ्चनपुर— नेकपा (बहुमत) कञ्चनपुरले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख तथा वरिष्ठ डिभिजनल वन अधिकृत राम बिचारी ठाकुरमाथि गम्भीर भ्रष्टाचार, अनियमितता र जनविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै जनकारबाही गरेको छ।...

डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा शपथ लिए

काठमाडौँ— नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई शपथ गराए।...

रवि लामिछानेको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं, बैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण (ह्याबियस कोर्पस) रिटमा सर्वोच्च अदालतले तत्काल फैसला नगरी हेर्दाहेर्दैमा राखेको...

गभर्नर सिफारिस समितिद्वारा तीन नाम सिफारिस, पहिलोमा डा. विश्व पौडेल

काठमाडौं, बैशाख ७ – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको समितिको बैठकले योग्य उम्मेदवारको मूल्याङ्कनपछि तीन जनाको नाम सिफारिस...

सर्वोच्चको आदेशले डा. विश्व पौडेलको गभर्नर नियुक्तिमा सहजता, रिट दर्ता अस्वीकार गर्ने आदेश सदर

काठमाडौं, बैशाख ७ – सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा. विश्व पौडेलविरुद्ध दर्ता गरिएको रिट निवेदन अस्वीकार गर्ने आफ्नो प्रशासनको निर्णयलाई सदर गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त दरपीठ...

सांसद सुमना श्रेष्ठको प्रश्न : “मिटरब्याज पीडितले कहिले न्याय पाउँछन्?”

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितको समस्यामा सरकारले गम्भीरता नदेखाएको भन्दै कडा प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारसँग सोधिन्, “मिटरब्याज...

त्रिभुवन विमानस्थलमा गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सोमबार राति बैंककबाट नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका ४२ वर्षीय रामु यादवको सुटकेशबाट ४ किलो ६४० ग्राम...

विश्वनाथ पौडेल गभर्नर बन्ने पक्का, आजै मन्त्रिपरिषदले नियुक्त गर्ने

काठमाडौं — लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति प्रमुख सत्ता दलहरूबीच जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

एसईई विद्यालयले लिनुभन्दा प्रदेश सरकारले लिनु उपयुक्त हुने विज्ञहरुको सुझाव

काठमाण्डौ, ५ जेठ — संघीय सरकारले आगामी वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालय तहबाट सञ्चालन गर्ने तयारी गरेकोमा चर्को आलोचना भइरहेको छ। शिक्षाविद्, अभिभावक, विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायले विद्यालयले...

एकैदिन १३५ जनाले सगरमाथा आरोहण

काठमाण्डौ— मौसम अनुकूल भएसँगै हिजो एकैदिन १३५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार वसन्तयामको आरोहणमा यो सबैभन्दा ठूलो संख्या हो। सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका...

‘कर्णालीसँग सरकार मजाक गरिरहेको छ’ – सांसद विनिता कठायत

काठमाडौँ- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले कर्णाली प्रदेशप्रति सरकारको व्यवहारलाई ‘मजाक’को संज्ञा दिँदै कडा आलोचना गरेकी छन्। आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कठायतले कर्णालीका...