आईपीएलमा आज पञ्जाब र मुम्बई भिड्दै

काठमाडौँ – आईपीएल क्रिकेटको लिग चरणको अन्तिम खेलमा आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स भिड्दैछन्। खेल नेपाली समयअनुसार वेलुका ७:४५ बजे जयपुरमा सुरु हुनेछ। प्लेअफ सुनिश्चित गरिसकेका दुवै टोलीमध्ये पञ्जाब...

हिमाल डेन्टल निर्माता रहेको डोटेली चलचित्र ‘डबल ण’ युट्युबमा समेत हेर्न सकिने

काठमाडौँ– सुदूरपश्चिमेली भाषा, संस्कृति र पहिचानमा आधारित डोटेली चलचित्र ‘डबल ण’ युट्युबमा सार्वजनिक भएसँगै व्यापक चर्चा कमाउँदैछ। चलचित्र निरन्तर मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो, डेन्टल हस्पिटल निर्माता रहेको उक्त...

जोशीपुर गाउँपालिका अध्यक्षविरुद्ध कम्युनिस्ट युवा संगठनद्वारा कालो मोसो लगाई जनकारबाही

कैलाली — नेकपा (बहुमत) निकट युवा संगठन कम्युनिस्ट युवा संगठन नेपाल ले कैलाली जिल्लाको जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीविरुद्ध कालो मोसो लगाएर जनकारबाही गरेको छ। संगठनले एक प्रेस विज्ञप्ति...

सुनको भाउमा एकैदिन १४०० रुपैयाँको वृद्धि, तोलामा १ लाख ९१ हजार ८ सय पुग्यो

काठमाडौं — नेपाली बजारमा आज सुनको भाउमा ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ। हाल सुन प्रतितोला...

कांग्रेस सभापति देउवाले पदाधिकारी बैठक बोलाए, समसामयिक राजनीति मुख्य एजेन्डा

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक सोमबार बिहान ९ बजेका लागि बोलाएका छन्। बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने तय भएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका...

भिजिट भिसामा रकम असुली प्रकरणबारे गृहमन्त्रालयले खण्डन गर्दै विज्ञप्ति जारी गर्ने तयारी

काठमाडाैँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा आउने युवाबाट रकम असुली गर्ने प्रकरणमा नाम जोडिएको विषयमा गृहमन्त्रालयले खण्डन गर्दै विज्ञप्ति जारी गर्ने तयारी गरेको छ। गृहमन्त्री रमेश लेखकले शनिबार धनुषा पुगेका क्रममा...

नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने

काठमाडौँ– सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म...

प्रधानमन्त्री ओलीले भन्नुभयो: राजतन्त्र फिर्ताको सपना असम्भव हो जनताले मुन्ट्याएर फालिसकेको छ’

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने स्पष्ट पारेका छन्। नेकपा (एमाले) निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुक्रबार...

मानव तस्करी अनुसन्धानमा गृह मन्त्रालयद्वारा विमानस्थलका ६ कर्मचारी जिम्मेवारीबाट हटाइए

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको बेला गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयका ६ जना नायब सुब्बालाई जिम्मेवारीबाट हटाएको छ। गृह मन्त्रालयका एक...

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज (शुक्रबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहनेछ। न्यायाधीशद्वय...

कागुनाे खेती प्रविधि

परिचय कागुनो/काउन्नो (Setaria italica) प्राचिनकाल देखि खेती गरिंदै आएको अन्न बाली मध्ये एक हो । यो बाली पूर्वी एसियाली देशहरूमा विशेषगरी चीनमा प्राचिनकाल देखि खेती गरिंदै आएको मानिन्छ। यो घाँसे...

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको निर्णय अझै अन्योल, ‘हेर्दाहेर्दैमा’ राखियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरण  सम्बन्धी रिटमा आज पनि सर्वोच्च अदालतले कुनै आदेश नदिँदै पुनः ‘हेर्दाहेर्दैमा’ राखेको छ। सर्वोच्च अदालतका...