काठमाडौं, जेठ १४ — भिजिट भिसा प्रकरणमा आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखक संसदमा बोल्न नपाए पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा छन्। गृहमन्त्री सचिवालयका अनुसार उनले पहिलो प्राथमिकताका...
काठमाडौं, जेठ १४ — प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेदेखि राजतन्त्र र हिन्दूराज्यको मागसहित सुरु हुने राजावादी प्रदर्शनलाई चक्रपथ क्षेत्रभित्र प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बिहीबार...
काठमाडौं — नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको राजीनामा नआउने स्पष्ट पारेको छ। भिजिट भिसा प्रकरणमा उठेको विवादका बीच सत्ता साझेदार दलहरूबीच बालुवाटारमा भएको बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्रीमाथि छानबिन...
काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई घण्टा ढिलो गरी सुरु भए पनि विपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको छ। निर्धारित समय बिहान ११ बजे भए पनि बैठक दिउँसो...
काठमाडौं- भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले संघीय संसद् भवन, नयाँ बानेश्वरमा संयुक्त बैठक गरिरहेका छन्। बुधबार संसद् बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका...
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा आफ्ना विषयमा उठेका प्रश्नहरूको जवाफ दिन समय माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय बैठकपछि उनले संसद्मा धारणा राख्न समय मागेको जानकारी दिएका हुन्। प्रधानमन्त्री...
काठमाडौं – सरकारले आगामी मनसुन अवधिमा देशभर ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित हुने अनुमान गरेको छ। राष्ट्रिय विपद् जोखिम...
काठमाडौं, जेठ १३ — भिजिट भिसा प्रकरणको अनुसन्धान तथा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको...
काठमाडौं, जेठ १३ — नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन्। मंगलबार संसद भवन...
काठमाडौ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् । शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२’...
काठमाडौं – गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद्का विपक्षी दलहरूले सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेपछि विपक्षी सांसदहरू उठेर विरोध जनाए।...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ। सांसद शिशिर खनालले गृहमन्त्री र सचिवालय संलग्न भएको भन्दै...