काँग्रेसको घोषणापत्र – सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र, ७३ वर्षमाथिका र तीन वर्षमुनिकालाई निशु:ल्क उपचार

काठमाडौं – नेपाली कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले ३/७३ को नारा अघि सारेका हो । साथै उसले ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बताएको छ । यसका लागि बिमाको दायरा बढाएर १० … Continue reading काँग्रेसको घोषणापत्र – सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र, ७३ वर्षमाथिका र तीन वर्षमुनिकालाई निशु:ल्क उपचार