प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसद्वारा आज पनि संसद अवरुद्ध

FIle Photo

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज पनि संसद अवरुद्ध गरेको छ ।

काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेपछि नेपाली काँग्रेसले आज तेस्रो दिन पनि संसद अवरुद्ध गरेको हो । आइतबार दिउँसो १ बजे बसेको प्रतिनिधि सभाको बैठक प्रारम्भ हुनासाथ नेपाली काँग्रेसका सांसदहरुले उठेर संसद अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले २०७६ साल माघ २८ गते दिउँसो १ बजे सम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्