कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष भारतमा मृत फेला

बाँके, बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का भारतमा मृत भेटिनुभएको छ । खड्काको शव भारतको उत्तरप्रदेश राज्यको बहराइचको शंकर होटेलमा बुधबार फेला परेको हो ।

पालिकाका प्रवक्ता माधव रिजालले खड्काको मृत्युको जानकारी आएपछि पालिकाको टोलि बहराइच जान लागेको बताउनुभयो । ६८ वर्षीय खड्का स्थानीयतहको चुनावमा नेकपा एमालेबाट विजयी हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्