नेपाल प्रहरीको इन्सपेक्टर र असइमा भर्ना खुल्यो यस्तो छ योग्यताको विवरण

काठमाण्डौ – नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खोलेको छ ।

प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर १सय ४९ जना र असई ५ सय ८४ जना माग गरेको छ । इच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्ने छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्