माघीको अवसरमा प्रदेश नंं. ५ सरकारले दियो आज र भोली सार्वजनिक विदा

रुपन्देही – माघी पर्वको अवसरमा आज र भोलि प्रदेश नम्बर पाँच सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रदेश पाँचका सबै जिल्लामा माघी पर्व विशेषरुमा मनाउने थारु तथा मगर समुदायको उल्लेख्य बसोबास रहेकाले प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्