राष्ट्रिय अनुसन्धान विभागमा रिक्त रहेको सहायक सुचक (राजपत्र अनकिंत चथुर्थ श्रेणी सरह) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपुर्ति गर्नुपर्ने भएकाले विज्ञापन छनोट समितिको मिति २०७६/०९/१७ गतेको बैठकको निर्णयानुसार देहायबमोजिमको योग्यता पुगेका नेपाली नागरिहहरुबाट दरखास्त आह्वान गरिएको छ ।
पुर्ण विवरण
सरकारी जागिरको अवसर एस. इ. इ. पास गरेकाले समेत मौका पाउने पूर्ण विवरण सहित
