पोखरामा भूकम्पको शक्तिशाली धक्का महसुस

काठमाडौं । पोखरामा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । बिहिबार राति १० बजेपछि भूकम्पको कडा धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् । भूकम्पले हलाएपछि स्थानीयवासीहरु सडकमा ओर्लिएका थिए । भूकम्पको केन्द्र कहाँ हो भन्ने विषयमा जानकारी आएको छैन भने कति रेक्टरस्केलको भूकम्पको धक्का हो भन्ने पनि एकिन हुन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्