नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन तीन तहकै सरकार लागिपरेको छ । जनवरी १, २०२० मा देशभर विभिन्न कार्यक्रम गरेर नेपाल भ्रमण वर्ष २०२० को सुरुवात हुदैछ । यस्तै सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि नागिथाम डाँडाँमा नेपाल भ्रमण वर्ष २०२० को स्वागत गर्ने तयारी पुरा गरिसकेको छ । हेर्नुहोस् फोटो फिचर