लद्दाखको गलवान भ्यालीमा चीन र भारतको भिडन्त, तीन भारतीय सैनिक मारिए

काठमाडौं – चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमादुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली … Continue reading लद्दाखको गलवान भ्यालीमा चीन र भारतको भिडन्त, तीन भारतीय सैनिक मारिए