भारतमा खानाको खोजीमा रहेकी गर्भवती हात्तीको विष्फोटक पदार्थ खुवाएर विभत्स हत्या

काठमाडौँ – दक्षित भारतको केरल राज्यमा एक गर्भवती हात्तीको विस्फोटक भरिएको फलफूल खाँदा मृत्यु भएपछि मानवतामाथि ठूलो प्रश्न खडा भएको छ । उक्त हात्तीलाई केही उच्छृङ्खल तत्त्वले विस्फोटक पदार्थ भरिएको फलफूल खान दिएको आशंका छ । यस घटनालाई मानिस र जनावरबीचको संघर्षमा मानवताको पतनको अर्को अध्यायका रुपमा लिइएको छ । वन विभागका अधिकारीका अनुसार उक्त … Continue reading भारतमा खानाको खोजीमा रहेकी गर्भवती हात्तीको विष्फोटक पदार्थ खुवाएर विभत्स हत्या